कोशीमा डेंगुबाट १७ जनाको मृत्यु, तीस हजारभन्दा बढी संक्रमित
डेंगु संक्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना संक्रमित भएका छन् । तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित...
सबै पढ्नुहोस्डेंगु संक्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना संक्रमित भएका छन् । तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित...
सबै पढ्नुहोस्नेपाली काङ्ग्रेस निकट भातृ संगठन नेपाल मुस्लिम संघको उपाध्यक्षमा रौतहटका महम्मद जुनैद निर्वाचित भएका छन् । उनी संघको तेस्रो महाधिवेशनबाट निर्वाचित भएका हुन् । संघको सँस्थापक सदस्य समेत रहेका...
सबै पढ्नुहोस्नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारीले गरिबका छोराछोरीले पढ्ने २४७ वटा कलेजहरू बन्द हुँदा ९ हजारभन्दा धेरै विद्यार्थीले पढ्न नपाएको बताएका छन् । उनले देशबाट प्राविधिक र...
सबै पढ्नुहोस्१९औं एसियाड अन्तर्गत महिला थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित भएको छ । समूह बी अन्तर्गत देकिङ जिओग्राफिक इन्फरमेसन पार्क बास्केटबल कोर्टमा सोमबार दिउँसो भएको खेलमा नेपाल जापानसँग २२-४...
सबै पढ्नुहोस्सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला मूल्य एक लाख १२ हजार २ सयमा छापावाल सुन, एक लाख ११ हजार ६५० मा तेजावी सुन र...
सबै पढ्नुहोस्असन्तुष्ट राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी छ। शिक्षक महासंघ र सरकारबीच सहमति भए पनि राहत शिक्षकहरूले आफ्नो आन्दोलन जारी नै राखेका हुन्। सरकारले सहमति गर्दा राहत शिक्षकका मागहरूको...
सबै पढ्नुहोस्कार्यपालिकामा बहुमत र अल्पमत विवाद रहँदा बलेफी गाउँपालिकाको सम्पूर्ण काम आर्थिक वर्षको सुरुवातदेखि नै ठप्प भएको छ। अध्यक्ष गंगाबहादुर तामाङ र उपाध्यक्ष सरु लामाबीच लामो समयदेखि दलगत विवाद रहँदै...
सबै पढ्नुहोस्आयुर्वेद उपचार पद्धतितर्फ आकर्षण बढ्दै गए पनि सेवा प्रभावकारी बनाउन जनशक्ति, उपकरण र औषधिको अभाव हुने गरेको सम्बन्धित क्षेत्रका स्वास्थ्यकर्मीले बताएका छन्। लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलले आइतबार बुटवलमा गरेको...
सबै पढ्नुहोस्काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रदर्शनरत अभियन्ताहरूलाई संवादमा बोलाउँदा नआएको बताएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले राष्ट्रिय सभा गृह अगाडि आन्दोलनरत ई: लगायतलाई संवादमा बोलाउँदा पनि नआएको...
सबै पढ्नुहोस्काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले सबै मान्छेको समस्या महानगरले समाधान गर्न नसक्ने बताएकी छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपमेयर डंगोलले फुटपाथ लगायतका समस्या समाधानका लागि केन्द्र सरकारले एउटै...
सबै पढ्नुहोस्