भारतविरूद्ध नेपालको राम्रो सुरुवात
एसिया कप २०२३ अन्तर्गत नेपालले भारतविरुद्ध राम्रो सुरुवात गरेको छ। श्रीलंकाको पल्लेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ ओभरमा विकेट नगुमाइ ४२ रन जोडेको छ।...
सबै पढ्नुहोस्एसिया कप २०२३ अन्तर्गत नेपालले भारतविरुद्ध राम्रो सुरुवात गरेको छ। श्रीलंकाको पल्लेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ ओभरमा विकेट नगुमाइ ४२ रन जोडेको छ।...
सबै पढ्नुहोस्कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब न्यायाधीश नियुक्तमा राजनीतिक भागबण्डा नहुने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले सो प्रतिवद्धता व्यक्त गरेका...
सबै पढ्नुहोस्संविधान बमोजिम बन्नुपर्ने कानुन अध्ययन प्रतिवेदन–२०८० राष्ट्रिय सभामा निर्णायर्थ प्रस्तुत गरिएको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईले उक्त प्रतिवेदन सदनमा पेस गरेकी हुन्...
सबै पढ्नुहोस्नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदको उम्मेदवार बनेका प्यूठानका हरि रिजालको उम्मेदवारीको वैधानिकता माथि प्रश्न उठेको छ । उम्मेदवार हुन लुम्बिनी प्रदेशमा पार्टीको संठगित सदस्यता हुनुपर्ने निर्वाचन कानुनी...
सबै पढ्नुहोस्पर्साको वीरगञ्ज महानगरपालिकाले एसिया कप क्रिकेट प्रतियोगिता हेर्न सोमबार २ बजेपछि सार्वजनिक विदा दिएको छ । महानगरका अधिकृत हरि राउतले क्रिकेट हेर्नकै लागि महानगरपालिका अन्तर्गत अत्यावश्यक सेवाहरु बाहेकका सम्पूर्ण...
सबै पढ्नुहोस्एमाले सांसद रघुजी पन्तले नेपालको नयाँ नक्सालाई मान्यता दिने विदेशी मुलुकलाई गरिएको पत्राचारबारे विस्तृत जानकारी दिन माग गरेका छन् । प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सरकार र...
सबै पढ्नुहोस्नेपाल–भारतबीच हुने खेल हेर्न वीरगन्ज महानगरपालिकाले कार्यालय पनि बन्द गर्ने भएको छ। वीरगन्ज महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले आज एसिया कप २०२३ अन्तर्गत भइरहेको नेपाल र भारतबीचको प्रतिस्पर्धा हेर्नका निमित्त...
सबै पढ्नुहोस्नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा २ सय ५ कमिटीका लागि ३ सय ६४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन कमिटीले दिउँसो १ बजे अन्तिम नामावली सार्वजनिक गरेको हो‚...
सबै पढ्नुहोस्सुन तस्करी प्रकरणमा जोडिएका रुपन्देही घर भइ टोखामा बस्ने सुमन खरेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई नेपाल-भारत सीमाबाट पक्राउ गरेको स्रोतले जनाएको छ । उनको...
सबै पढ्नुहोस्पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले शान्ति प्रक्रिया टुंगोमा नपुग्दा नेपाल द्वन्द्वपीडित देशमा वर्गीकृत हुनुपरेको बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्तिप्रक्रिया टुंगोमा पुर्याउन अब कुनै पनि बहानामा...
सबै पढ्नुहोस्