सेयर बजारका सबै सूचक घटे, नेप्से २००४ अंकमा
बुधबार सेयर बजारका सबै सूचक घटेका छन् । परिसूचक नेप्से २००४ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक १८.६० अंक घटेको हो । परिसूचकसँगै कारोबार रकम पनि घटेको...
सबै पढ्नुहोस्बुधबार सेयर बजारका सबै सूचक घटेका छन् । परिसूचक नेप्से २००४ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक १८.६० अंक घटेको हो । परिसूचकसँगै कारोबार रकम पनि घटेको...
सबै पढ्नुहोस्कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने विदेशी पर्यटकलाई नेपाली ढाका टोपी लगाएर स्वागत गर्दै आज कञ्चनपुरमा ४४औँ विश्व पर्यटन दिवस मनाइएको छ। गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गर्ने...
सबै पढ्नुहोस्नेकपा (एमाले) बागमती प्रदेश कमिटीको निर्वाचन कार्यतालिका पटक पटक परिवर्तन भएको छ । सोमबारबाट जारी अधिवेशनअन्तर्गत पछिल्लो निर्वाचन कार्यतालिका अनुसार दिउँसो ३ बजे मनोनयन फारम वितरण गरिनेछ । त्यस्तै...
सबै पढ्नुहोस्राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ । केन्द्रीय कार्यालय बालाजुमा बुधबार ४ बजे बैठक बस्ने प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । बैठकमा जिल्लामा...
सबै पढ्नुहोस्नेल्सन मन्डेलाकी नातिनी जोलेका मन्डेलाको क्यान्सरका कारण ४३ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारको प्रवक्ताले मंगलबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । ‘जोलेकाले सोमबार...
सबै पढ्नुहोस्चीनको हाङझाउमा भइरहेको एसियाली खेलकुदअन्तर्गत नेपालले पुरूष क्रिकेटको आफ्नो पहिलो खेलमा बुधबार विभिन्न विश्व रेकर्ड बनायो। मंगोलियाविरूद्धको आजको खेल नेपालका लागि प्रतियोगिताको पहिलो खेल थियो तर मंगोलियाले भने आज...
सबै पढ्नुहोस्कञ्चनरुप नगरपालिका-७ बलुवा बस्ने २५ वर्षीय राहुल कुमार चौधरीको हत्यामा संलग्न रहेको अभियोगमा सोही नगरपालिका-६ बस्ने पशुपति रामलाई असोज ४ गते प्रहरीले पक्राउ गरेको छ । कञ्चनरुप नगरपालिका-९ स्थित...
सबै पढ्नुहोस्भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकको पहिलो समूहलाई ४४ औं विश्व पर्यटन दिवसको अवसर पारी स्वागत गरेका छन् । बुधबार बिहान भक्तपुर दरबार क्षेत्रको खौमा...
सबै पढ्नुहोस्चिकित्सकमाथि बारम्बार आक्रमण भएको विरोधमा आन्दोलित चिकित्सकहरुले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । पोखराको मणिपाल शिक्षण अस्पताल, हेटौंडा लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै...
सबै पढ्नुहोस्कात्तिक महिनाभित्र जनता समाजवादी पार्टी, नेपाललाई नयाँ विधान अनुसार पुनर्गठन गर्ने गरी अभियान अगाडि बढेको छ । असार दोस्रो हप्ता सम्पन्न पार्टीको विधान अधिवेशनपछि जसपा नेपालले नयाँ विधान अनुसार...
सबै पढ्नुहोस्