News in Nepali

सिराहाको गोलबजारबाट ब्राउनसुगरसहित एकजा पक्राउ

सिराहाको गोलबजारबाट ब्राउनसुगरसहित एकजा पक्राउ

News in Nepali आइतवार, अशोज ७, २०८०

सिराहाको गोलबजार नगरपालिका– ६ बाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ। घरमै बसेर लागुऔषधको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी...

सबै पढ्नुहोस्
सामाजिक सञ्जालमा बदलियो एमाले अध्यक्ष ओलीको शैली

सामाजिक सञ्जालमा बदलियो एमाले अध्यक्ष ओलीको शैली

News in Nepali आइतवार, अशोज ७, २०८०

विरोधीमाथि कठोर वचन लगाउन सधैँ तयार देखिने एमाले अध्यक्ष केपी ओली सामाजिक सञ्जालमा फरक ढंगले प्रस्तुत हुन थालेका छन् । एमाले आगामी निर्वाचनको तयारीमा जुटिसकेको छ, यसैलाई लक्षित गरेर ओलीले...

सबै पढ्नुहोस्
उच्चस्तरीय आयोगबारे बर्तौला भन्छन्- राजनीतिक सहमतिप्रति सरकारबाट ठूलो धोका भयो

उच्चस्तरीय आयोगबारे बर्तौला भन्छन्- राजनीतिक सहमतिप्रति सरकारबाट ठूलो धोका भयो

News in Nepali आइतवार, अशोज ७, २०८०

नेकपा एमाले सचेतक महेश बर्तौलाले राजनीतिक सहमतिप्रति सरकारबाट ठूलो धोका भएको आरोप लगाएका छन्। उनले सुन तस्करी सम्बन्धमा अनुसन्धान गर्न ५ असोजमा उच्चस्तरीय जाँचबुझ आयोग निर्माण गरी कार्य प्रारम्भ...

सबै पढ्नुहोस्
संविधानले दिएका अधिकारको कार्यान्वयन नहुँदा जटिलता आयो : मुख्यमन्त्री चौधरी

संविधानले दिएका अधिकारको कार्यान्वयन नहुँदा जटिलता आयो : मुख्यमन्त्री चौधरी

News in Nepali बुधबार, अशोज ३, २०८०

लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाइएको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा दाङमा प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको हो । सो अवसरमा बोल्दै...

सबै पढ्नुहोस्
प्रस्तावित शिक्षा विधेयकविरुद्ध शिक्षकहरू माइतीघरमा

प्रस्तावित शिक्षा विधेयकविरुद्ध शिक्षकहरू माइतीघरमा

News in Nepali बुधबार, अशोज ३, २०८०

प्रस्तावित विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका कक्षा १२ सम्मका शिक्षक आन्दोलनमा उत्रिएका छन्। काठमाडौंको माइतीघर मण्डलामा सयौँको संख्यामा शिक्षक आन्दोलनमा उत्रिएका हुन्। शिक्षकहरूको आन्दोलनका कारण ट्राफिक व्यवस्थापन अवरोध भएको छ।...

सबै पढ्नुहोस्
एसियाली खेलकुद : तेक्वान्दो खेलाडीलाई कतारबाट गोतामेको सहयोग, पदक जित्नेलाई नगद पुरस्कारको घोषणा

एसियाली खेलकुद : तेक्वान्दो खेलाडीलाई कतारबाट गोतामेको सहयोग, पदक जित्नेलाई नगद पुरस्कारको घोषणा

News in Nepali बुधबार, अशोज ३, २०८०

चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुद सहभागी हुने नेपाली तेक्वान्दो खेलाडी तथा अफिसियलाई कतारमा रोजगारीको सिलसिलमा रहेका पूर्व खेलाडी टेकप्रसाद गोतामे (ज्याकी चेन) सहयोग गरेका हुन्। ११ खेलाडीसहित चार...

सबै पढ्नुहोस्
संविधान दिवसका अवसरमा राष्ट्रपति पौडेल विशेष समारोहमा सहभागी

संविधान दिवसका अवसरमा राष्ट्रपति पौडेल विशेष समारोहमा सहभागी

News in Nepali बुधबार, अशोज ३, २०८०

संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना गरेको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। कार्यक्रममा उपराष्ट्रपति...

सबै पढ्नुहोस्
सार्वजनिक लेखाद्वारा बेरुजु सम्परीक्षण गर्न ९ उपसमिति गठन

सार्वजनिक लेखाद्वारा बेरुजु सम्परीक्षण गर्न ९ उपसमिति गठन

News in Nepali आइतवार, भदौ ३१, २०८०

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले विभिन्न मन्त्रालय, संवैधानिक आयोग र अन्य सरकारी निकायको बेरुजु सम्परीक्षण गर्नका लागि ९ वटा उपसमिति गठन गरेको छ । लेखा समितिको आइतबारको बैठकमा समिति सभापति...

सबै पढ्नुहोस्
मुद्दती निक्षेपको ब्याजदर ११.३५८ प्रतिशतसम्म, ८ बैंकले बढाउँदा ८ वटैले घटाए

मुद्दती निक्षेपको ब्याजदर ११.३५८ प्रतिशतसम्म, ८ बैंकले बढाउँदा ८ वटैले घटाए

News in Nepali आइतवार, भदौ ३१, २०८०

असोजका लागि आठ वटा वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् । २० वटा मध्ये ८ वटा बैंकले ब्याजदर बढाउँदा ८ वटै बैंकले घटाएका छन् भने ४ वटा बैंकले...

सबै पढ्नुहोस्
दाङमा माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा बालकको मृत्यु

दाङमा माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा बालकको मृत्यु

News in Nepali आइतवार, भदौ ३१, २०८०

दाङमा माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपहानगरपालिका –६ गोलौराका १३ वर्षका दामोदर भण्डारी रहेका छन् । माइक्रोबसको ठक्करबाट घाइते भएका भण्डारीको...

सबै पढ्नुहोस्
एनसिआईएफएफको छैटौं संस्करण काठमाडौँमा, ४७ देशका ९८ चलचित्रहरु सहभागी