नेपाल नेत्रज्योति संघ भन्छ– ‘जँचाउन आउनेमध्ये ५० प्रतिशतमा आँखा पाक्ने समस्या’
देशभर नै आँखा पाक्ने समस्या (एडिनो भाइरल कन्जंग्टिवाइटिस) फैलिएसँगै आँखा अस्पतालहरूमा आँखा पाक्ने रोगका बिरामीहरू बढेका छन् । अहिले आँखा अस्पतालमा जाँच गराउन जानेमध्ये करिब ५० प्रतिशत बिरामीमा आँखा...
सबै पढ्नुहोस्