News in Nepali

समयमै सदन चलाउन रास्वपाको दबाब, घडी हेरेर संसद् प्रवेश

समयमै सदन चलाउन रास्वपाको दबाब, घडी हेरेर संसद् प्रवेश

News in Nepali बुधबार, साउन २४, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीले सदन समयमै चलाउन दबाब दिएको छ। दबाबस्वरूप रास्वपा सांसदहरू निर्धारित समयमै संसद् भवन प्रवेश गरेर आफ्नो ‘रो’को सिटमा बसिसकेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा साे पार्टीका सभापति...

सबै पढ्नुहोस्
अन्तरिक्ष महाशक्ति रुस ४७ वर्षपछि चन्द्रमामा फर्किंदै

अन्तरिक्ष महाशक्ति रुस ४७ वर्षपछि चन्द्रमामा फर्किंदै

News in Nepali बुधबार, साउन २४, २०८०

अन्तरिक्षमा पुग्ने विश्वको पहिलो मुलुक हो रुस । तत्कालीन सोभियत संघले सन् १९५७ को अक्टोबरमा स्पुतनिक १ मिसनमार्फत् विश्वमै पहिलोपटक अन्तरिक्षयान प्रक्षेपण गरेको थियो । पृथ्वीको कक्षमा सबैभन्दा पहिले...

सबै पढ्नुहोस्
लुम्बिनीका ६ लाख युवालाई रोजगारीमा जोड्छु : मुख्यमन्त्री चौधरी

लुम्बिनीका ६ लाख युवालाई रोजगारीमा जोड्छु : मुख्यमन्त्री चौधरी

News in Nepali बुधबार, साउन २४, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्थानीय मदिरा उत्पादनका साथै ब्रान्डिङ, कृषि उत्पादन र पर्यटनबाट १२ जिल्लाका ६ लाख महिला र युवालाई स्वरोजगार बनाउने महत्त्वाकांक्षी योजना अघि सारेका छन् ।...

सबै पढ्नुहोस्
चितवन प्रशासनले भन्यो: नारायणगढ–मुग्लिनको जाम खुलाउन रास्वपा चाहिँदैन

चितवन प्रशासनले भन्यो: नारायणगढ–मुग्लिनको जाम खुलाउन रास्वपा चाहिँदैन

News in Nepali बुधबार, साउन २४, २०८०

जिल्ला प्रशासन कार्यालय चितवनले राजमार्गको पहिरो, ट्राफिक जामजस्ता घटनाको व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम रहेको बताएको छ। मंगलबार कालीखोला नजिकै लेदो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको थियो।...

सबै पढ्नुहोस्
२५ वर्षपछि सहकार्य गर्दै सलमान खान र करण जोहर

२५ वर्षपछि सहकार्य गर्दै सलमान खान र करण जोहर

News in Nepali बुधबार, साउन २४, २०८०

बलिउड अभिनेता सलमान खान र निर्माता तथा निर्देशक करण जोहर २५ वर्षपछि सहकार्य गर्दैछन्। सलमानले सन् १९९८ मा करण जोहरको फिल्म ‘कुछ कुछ होता है’ मा काम गरेका थिए।...

सबै पढ्नुहोस्
सुन तस्करीका विषयमा प्रतिनिधिसभामा गृहमन्त्रीले जवाफ दिने

सुन तस्करीका विषयमा प्रतिनिधिसभामा गृहमन्त्रीले जवाफ दिने

News in Nepali मङ्लबार, साउन २३, २०८०

प्रतिनिधिसभाको मंगलबारको बैठक सञ्चालन हुने भएको छ । सुन तस्करीका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म संसद् सञ्चालन हुन नदिने अडानसहित अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल...

सबै पढ्नुहोस्
८ बैंकको आधार दर एकल अंकमा, ऋण लिनेलाई कुन बैंकको ब्याज सस्तो ?

८ बैंकको आधार दर एकल अंकमा, ऋण लिनेलाई कुन बैंकको ब्याज सस्तो ?

News in Nepali मङ्लबार, साउन २३, २०८०

केही महिना यता घट्दो क्रममा रहेको कर्जाको ब्याजदर अझै घट्ने देखिएको छ । अघिल्लो त्रैमासको तुलनामा गत असारमा प्रायः बैंक तथा वित्तीय संस्थाको आधारदर घटेकाले ब्याजदर घट्ने देखिएको हो...

सबै पढ्नुहोस्
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि संसदीय सुनुवाइ प्रक्रिया सुरू

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि संसदीय सुनुवाइ प्रक्रिया सुरू

News in Nepali मङ्लबार, साउन २३, २०८०

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेसँगै उनीमाथि संसदीय सुनवाइ प्रक्रिया...

सबै पढ्नुहोस्
सुन तस्करी प्रकरण : गृहमन्त्रीलाई संसदमा बोल्न दिन एमाले तयार

सुन तस्करी प्रकरण : गृहमन्त्रीलाई संसदमा बोल्न दिन एमाले तयार

News in Nepali मङ्लबार, साउन २३, २०८०

सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमाले गृहमन्त्रीको जवाफ सुन्न तयार भएको छ । संसदको अवरोध हटाउनेबारे मंगलबार नेपाली कांग्रेस, एमाले...

सबै पढ्नुहोस्
रेखा थापाको नयाँ फिल्म ‘उपहार’ को स्क्रिप्ट विवादमा

रेखा थापाको नयाँ फिल्म ‘उपहार’ को स्क्रिप्ट विवादमा

News in Nepali मङ्लबार, साउन २३, २०८०

रेखा थापाको निर्माणमा बन्न लागेको फिल्म ‘उपहार’ विवादमा फसेको छ। फिल्मका कथा लेखक सुलक्षण भारतीले आफ्नो वान-लाइन स्टोरी चोरीको आरोप लगाएका छन्। ‘रेखाजीले मलाई महिला केन्द्रित फिल्मको कथा लेख...

सबै पढ्नुहोस्
वर्तमान सरकार तानाशाह शैलीमा अघि बढिरहेको माधवकुमार नेपालको आरोप