News in Nepali

सप्तरीको एक घरमा आगलागी हुँदा ५ लाख भन्दा बढीको क्षति

सप्तरीको एक घरमा आगलागी हुँदा ५ लाख भन्दा बढीको क्षति

News in Nepali शुक्रबार, पुस १५, २०७९

सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ गोविन्दपुरमा आज बिहान भएकाे आगलागीबाट पाँच लाख रुपैयाँभन्दा बढीकाे क्षति भएकाे छ । गोविन्दपुरका मजिद मियाँको घरमा आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएकाे हाे। आगलागीमा परेर उहाँका...

सबै पढ्नुहोस्
थाइल्यान्ड स्थित एक क्यासिनोमा भएको आगलागीमा परि झापाका निराकार पाण्डेको ज्यान गयो

थाइल्यान्ड स्थित एक क्यासिनोमा भएको आगलागीमा परि झापाका निराकार पाण्डेको ज्यान गयो

News in Nepali शुक्रबार, पुस १५, २०७९

थाइल्याण्डको सिमानास्थित कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ। उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२...

सबै पढ्नुहोस्
काठमाडौँलाई चीनसँग जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढ्यो

काठमाडौँलाई चीनसँग जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढ्यो

News in Nepali शुक्रबार, पुस १५, २०७९

सङ्घीय राजधानी काठमाडौँलाई चीनसँग जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढेको छ । गत सोमबार काठमाडौँ आइपुगेको चिनियाँ टोलीले काम सुरु गरेको रेल विभागले जनाएको छ ।  चीन...

सबै पढ्नुहोस्
बामपंथीहरु एकजुट हुनपर्छ : माओवादी नेता देव गुरुङ

बामपंथीहरु एकजुट हुनपर्छ : माओवादी नेता देव गुरुङ

News in Nepali शुक्रबार, पुस १५, २०७९

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालका सबै वामपन्थी दलहरुलाई मिलाएर एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्ने बताएका छन् । तमु ल्होसार कार्यक्रममा सहभागी हुन रुपन्देही आएका गुरुङले शुक्रबार भैरहवामा पत्रकारहरूसँग...

सबै पढ्नुहोस्
मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले गरे , शपथ ग्रहण

मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले गरे , शपथ ग्रहण

News in Nepali शुक्रबार, पुस १५, २०७९

मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । प्रदेशसभाका १०४ सांसदले पद तथा गोपनियताको सपथ लिएका हुन् । उनीहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य ७१...

सबै पढ्नुहोस्
नेकपा एसका नेता खनाल र जसपा अध्यक्ष यादव बीच भेटवार्ता

नेकपा एसका नेता खनाल र जसपा अध्यक्ष यादव बीच भेटवार्ता

News in Nepali शुक्रबार, पुस १५, २०७९

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष झलनाथ खनालबीच भेट भएको छ। खनाल निवास डल्लुमा दुई नेताबीच अहिलेको समसामयिक राजनीतिक विषयमा छलफल भएको...

सबै पढ्नुहोस्
भारतीय राजदूतले भेटे प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरे मोदिको बधाई पत्र

भारतीय राजदूतले भेटे प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरे मोदिको बधाई पत्र

News in Nepali शुक्रबार, पुस १५, २०७९

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय राजदूत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन्। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।...

सबै पढ्नुहोस्
सरुवा बढुवाको लागि नेताको घरमा गएपछि कार्बाही गर्छु : गृहमन्त्री लामिछाने

सरुवा बढुवाको लागि नेताको घरमा गएपछि कार्बाही गर्छु : गृहमन्त्री लामिछाने

News in Nepali शुक्रबार, पुस १५, २०७९

नव नियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरुवा-बढुवाको लागि नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्ने बताएका छन् । गृहमन्त्री बनेपछि पहिलो पटक निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय...

सबै पढ्नुहोस्
कार दुर्घटनामा परे भारतीय क्रीकेटर रिशव पन्त

कार दुर्घटनामा परे भारतीय क्रीकेटर रिशव पन्त

News in Nepali शुक्रबार, पुस १५, २०७९

भारतीय क्रिकेटर रिशव पन्त कार दुर्घटनामा परे परि घाइते भएका  छन्। शुक्रबार बिहान उनको कार दुर्घटनामा परेको हो। उनको कार दिल्ली–देहरादुन राजमार्गमा डिभाइडरसँग ठोक्किएको थियो। पन्तको खुट्टा, ढाड र...

सबै पढ्नुहोस्
काठमाडौंको मैतिदेवीमा गुडिरहेको  टेम्पोमा आगलागी

काठमाडौंको मैतिदेवीमा गुडिरहेको  टेम्पोमा आगलागी

News in Nepali शुक्रबार, पुस १५, २०७९

काठमाडौंको मैतिदेवीमा गुडिरहेको  टेम्पोमा आगलागी भएको छ । बौद्ध–सुन्धारा रुटमा चल्ने एउटा टेम्पोमा आफैं आगो लागेको  प्रहरी जनाएको छ । आगलागीबाट बा.१ ह ३९६७ नम्बरको टेम्पे पूर्ण रुपमा जलेको...

सबै पढ्नुहोस्
वर्तमान सरकार तानाशाह शैलीमा अघि बढिरहेको माधवकुमार नेपालको आरोप