भारत मा एकै दिन २२०० भन्दा बढी कोरोन संक्रमित भेटिएका छन्
भारतमा पछिल्लो २४ घण्टामा थप दुई हजार जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । भारतमा कोरोना भाइरसको पहिलो संक्रमण देखिएयता पहिलो पटक एकैदिन धेरैमा कोरोना संक्रमण देखिएको हो...
सबै पढ्नुहोस्