राशिफल

आज आइत​बार पुष २२ ग​तेको राशिफ​ल, कस्तो छ​ त​पाइको दिन?

आज आइत​बार पुष २२ ग​तेको राशिफ​ल, कस्तो छ​ त​पाइको दिन?

अरु आइतवार, पुस २२, २०८०

मेष : दिन राम्रो छ। बोलीको प्रभावले धेरै काम बन्नेछन्। लामो यात्रा नगर्नु राम्रो हुन्छ। उत्तरको यात्रा गर्दै नगर्नुहोला। परिवारिक सम्बन्ध रमाइलो हुनाले खर्च बढ्ने योग रहेको छ। वृष...

सबै पढ्नुहोस्
त​पाइको दिन कस्तो र​ह​नेछ? राशिफ​ल पुस २० शुक्र​बार

त​पाइको दिन कस्तो र​ह​नेछ? राशिफ​ल पुस २० शुक्र​बार

अरु शुक्रबार, पुस २०, २०८०

मेष : दिन राम्रो छ। आम्दानी हुनेछ। स्वास्थ्य र शिक्षामा लाभ हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारको साथ र सहयोग मिल्नेछ। वृष...

सबै पढ्नुहोस्
कस्तो र​ह​नेछ त​पाइको दिन आज ?

कस्तो र​ह​नेछ त​पाइको दिन आज ?

अरु बुधबार, पुस १८, २०८०

मेष : आर्थिक र सामाजिक क्षेत्र सामान्य छन्। स्वदेशमा समस्या भए पनि वैदेशिक क्षेत्रमा भएको लगानीबाट प्रगति हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ। वृष : योजना...

सबै पढ्नुहोस्
कस्तो छ​ आज पुस १७ सोम​बार को राशिफ​ल

कस्तो छ​ आज पुस १७ सोम​बार को राशिफ​ल

अरु मङ्लबार, पुस १७, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नसक्छ । अप्ठ्यारो र जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।...

सबै पढ्नुहोस्
यो साताको लाभ राशिफल, कसको भाग्य कस्तो ?

यो साताको लाभ राशिफल, कसको भाग्य कस्तो ?

राशिफल सोमवार, पुस १६, २०८०

सबै मानिसको जीवनमा प्रेम अनुकुल नहुन सक्छ । यस अलावा राशी अनुसार पनि मानिसको प्रेम निर्धारित हुने गर्दछ । जस अनुसार यो साता कुन राशीका लागी प्रेमका लागी अनुकुल...

सबै पढ्नुहोस्
आज पुस १५ गते आइतबारको राशिफल

आज पुस १५ गते आइतबारको राशिफल

अरु आइतवार, पुस १५, २०८०

मेष : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा कमाउने योग छ। वैदेशिक क्षेत्रमा लाभ हुनेछ। उत्तर तर्फको लामो यात्रा नगर्नु राम्रो हुन्छ।...

सबै पढ्नुहोस्
आजको राशिफ​ल , त​पाइको दिन कस्तो र​ह​नेछ?

आजको राशिफ​ल , त​पाइको दिन कस्तो र​ह​नेछ?

अरु शनिबार, पुस १४, २०८०

मेष : उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षामा सफलता मिल्नेछ। लगानी गर्ने भए शिक्षाको क्षेत्रबाट फाइदा हुनेछ। परिवारबाट सुख प्राप्त हुने योग छ। वृष : हरेक क्षेत्र अब्बल...

सबै पढ्नुहोस्
शुक्रबारको राशिफल, त​पाइको दिन कस्तो र​ह​नेछ ?

शुक्रबारको राशिफल, त​पाइको दिन कस्तो र​ह​नेछ ?

अरु शुक्रबार, पुस १३, २०८०

मेष : बोलीको प्रशंसा हुनेछ। नयाँ कामको थालनी हुनेछ। व्यपारबाट आम्दानी हुनेछ। राजनीति क्षेत्रमा भने छट्टुको पञ्जामा पर्न सकिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। वृष : स्वदेशमा व्यापार...

सबै पढ्नुहोस्