अन्य समाचार

आज देशका विभिन्न भागमा मौसम बदली, वर्षा र हिमपात हुदै

आज देशका विभिन्न भागमा मौसम बदली, वर्षा र हिमपात हुदै

अन्य समाचार बुधबार, फाल्गुन ९, २०८०

आज देशका विभिन्न भागमा मौसम बदली भई वर्षा र हिमपात हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको...

सबै पढ्नुहोस्
कस्तो छ आज​को मौस​म ? हेर्नुहोस

कस्तो छ आज​को मौस​म ? हेर्नुहोस

अन्य समाचार मङ्लबार, फाल्गुन ८, २०८०

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी...

सबै पढ्नुहोस्
आज प्रजातन्त्र दिवस मनाइँदै, सार्वजनिक बिदा

आज प्रजातन्त्र दिवस मनाइँदै, सार्वजनिक बिदा

अन्य समाचार सोमवार, फाल्गुन ७, २०८०

आज फागुन ७ गते, प्रजातन्त्र दिवस । नेपालको ७४ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । फागुन ७ गतेको दिनलाई सर्वसाधारण जनताले स्वतन्त्रता पाएको...

सबै पढ्नुहोस्
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, केहि स्थानमा व​र्षा हुन स​क्ने

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, केहि स्थानमा व​र्षा हुन स​क्ने

अन्य समाचार सोमवार, फाल्गुन ७, २०८०

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८० साल फागुन ६ गते आइतबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८० साल फागुन ६ गते आइतबार

अन्य समाचार आइतवार, फाल्गुन ६, २०८०

मेष : दिन राम्रो छ । मन खुशी हुनेछ । धार्मिक व्यक्तित्वसँग भेट हुनेछ । व्यापारमा लाभ हुनेछ । शिक्षामा सफलता मिल्नेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुने योग...

सबै पढ्नुहोस्
मौस​म: देश का यी स्थानमा ब​र्षाको स​म्भाव​ना

मौस​म: देश का यी स्थानमा ब​र्षाको स​म्भाव​ना

अन्य समाचार आइतवार, फाल्गुन ६, २०८०

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक...

सबै पढ्नुहोस्
मन्त्री सुदन किराँतीले आफ्नो कार्यकक्षमा पोछा लगाए

मन्त्री सुदन किराँतीले आफ्नो कार्यकक्षमा पोछा लगाए

अन्य समाचार शुक्रबार, फाल्गुन ४, २०८०

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले आफ्नो कार्यकक्षमा पोछा लगाएका छन्। बिहानै सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा पुगेका मन्त्री किराँतीले कार्यालय सहयोगीलाई काम गर्न नदिएर आफैँ पोछा लगाइरहेको भिडियो...

सबै पढ्नुहोस्
गण्डकी प्रदेश आज सार्वजनिक बिदा

गण्डकी प्रदेश आज सार्वजनिक बिदा

अन्य समाचार शुक्रबार, फाल्गुन ४, २०८०

गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आज प्रदेशभरि सार्वजनिक बिदा दिइएको छ । गण्डकी प्रदेश आज ६ वर्ष पूरा भएर सातौँ वर्षमा प्रवेश गर्दैछ । २०७४ फागुन ४ गते नेकपा...

सबै पढ्नुहोस्
आज​को मौस​म: देशको पहाडी भू-भागमा आंशिक बदली

आज​को मौस​म: देशको पहाडी भू-भागमा आंशिक बदली

अन्य समाचार शुक्रबार, फाल्गुन ४, २०८०

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको...

सबै पढ्नुहोस्
आज देशका केहि स्थानमा ब​र्षाको स​म्भाव​ना

आज देशका केहि स्थानमा ब​र्षाको स​म्भाव​ना

अन्य समाचार बिहिबार, फाल्गुन ३, २०८०

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहको छ । दिउँसो कोशी, मधेश, बागमती, गण्डकी,...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ मङ्सिर २२ गते सोमबार