जब जीवित शिशुलाई डाक्टरले गरे मृत घोषणा
कोसी अस्पतालको इमर्जेन्सीमा पुर्याइएकी १८ दिने शिशुको सास नरहेको र धड्कन बन्द भएको भन्दै डाक्टरले फिर्ता पठाए, दाहसंस्कारको तयारी चल्दै गर्दा शिशुका हातगोडा चलमलाए, अहिले अर्को अस्पतालमा उपचार हुँदै...
सबै पढ्नुहोस्



















