सुशांत सिंह आत्महत्या प्रकरण : रिया चक्रवर्तीको जमानत आग्रह अदालतद्वारा खारेज
सुशांत सिंह राजपूत आत्महत्या प्रकरणमा जोडिएको ड्रग्स मामिलासम्बन्धी मुद्दामा पक्राउ परेकी अभिनेत्री रिया चक्रवर्तीको जमानतको आग्रहलाई मुम्बईको विशेष अदालतले खारेज गरेको छ। अदालतले उनका भाइ शौविक चक्रवर्ती र अन्य...
सबै पढ्नुहोस्



















