आगलागीको कारण ६ ओटा घर जलेर नष्ट , हुम्ला
१८ भदौ – हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटको ठूलो गाउँमा स्थानीय जोखे जैसीको घरबाट आगलागी सुरुभएर आसपासका ६ वटा घरसम्म सल्किएर जलेर नष्ट भएको कर्णाली प्रदेश प्रहरी प्रमुख बसन्तकुमार पन्तले...
सबै पढ्नुहोस्