सल्यानमा मोटरसाइकल दुर्घटनामा परेर युवाको मृत्यु
सल्यानमा मोटरसाइकल दुर्घटनामा परेर युवाको मृत्यु भएको छ। कुमाख गाउँपालिका ७ हिलेका २६ वर्षीय गोपाल डाँगीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार बेलुकी पौने ८ बजेतिर रा ७...
सबै पढ्नुहोस्सल्यानमा मोटरसाइकल दुर्घटनामा परेर युवाको मृत्यु भएको छ। कुमाख गाउँपालिका ७ हिलेका २६ वर्षीय गोपाल डाँगीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार बेलुकी पौने ८ बजेतिर रा ७...
सबै पढ्नुहोस्ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्ने क्रममा भएको तनावबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले सांसदहरूलाई छलफलका लागि बोलाएका छन्। मन्त्री लेखकले छलफलका लागि गृह मन्त्रालयमा मंगलबार अपराह्न ५ बजे...
सबै पढ्नुहोस्गण्डकी प्रदेशसभा र गण्डकी प्रदेश सरकारको स्थापना दिवस एकै दिन मनाइने भएको छ । यसअघि माघ २२ मा गण्डकी प्रदेशसभा र फागुन ४ मा प्रदेश सरकार स्थापना दिवस छुट्टाछुट्टै...
सबै पढ्नुहोस्ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ, पाँचथर, इलाम र धनकुटाका सांसदहरुलाई छलफलमा बोलाएका छन् । छलफल साँझ ५ बजे गृह मन्त्रालयमा हुनेछ । ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणको...
सबै पढ्नुहोस्ललितपुरको किष्ट अस्पताल भित्रको एक शौचालयमा युवक मृत फेला परेका छन् । नेपाल प्रहरीका अनुसार मृत फेला पर्नेमा ३१ वर्षीय सन्दीप रावल रहेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित...
सबै पढ्नुहोस्राष्ट्रिय सहकारी नियमन प्राधिकरणले काम थालेको छ । सोमबार कार्यालय उद्घाटन र अध्यक्ष तथा सदस्यको शपथ ग्रहण र पदभार ग्रहणसँगै प्राधिकरणले काम सुरु गरेको हो । भूमि व्यवस्था, सहकारी...
सबै पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसर भन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन् । तेह्रथुम जिल्लाको लसुनेमा धनरूप स्मृति...
सबै पढ्नुहोस्उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पबाट हुने क्षति कम गर्न संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनुपर्नेमा जोड दिएका छन् । २७ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा...
सबै पढ्नुहोस्काठमाडौंको ठमेलस्थित एक होटलमा २१ वर्षीया युवतीको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–२६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा शव फेला परेको प्रहरीले जनाएको छ...
सबै पढ्नुहोस्हिउँ चितुवा संरक्षणका लागि विद्यालयस्तरबाटै थालिएको पहल प्रभावकारी भएको छ । ‘स्नो लेपर्ड कन्सर्भेन्सी’ टेका समूह नेपालको आर्थिक तथा प्रविधिक सहयोग र हिमाली संरक्षण मञ्चको सहजीकरणमा हिउँ चितुवा संरक्षण...
सबै पढ्नुहोस्