सुकुर्दुङ खोलाको बाढीले बस्ती बगायो, एक दर्जन व्यक्ति सम्पर्क विहीन
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ। सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो। अरिवरल वर्षासँगै गएराति १२ बजेको...
सबै पढ्नुहोस्