कक्षा १२ को परीक्षा सन्तोषजनक र व्यवस्थित : शिक्षामन्त्री,पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आजदेखि शुरु भएको कक्षा १२ को परीक्षा सन्तोषजनक र व्यवस्थित भएको बताएका छन् । कोभिड–१९ को जोखिमप्रति सजग हुँदै जनस्वास्थ्यका मापदण्ड पालना गरी...
सबै पढ्नुहोस्



















