प्याराग्लाइडिङ असोज १५ बाट सञ्चालनमा आउने
सहासिक खेल प्याराग्लाइडिङ असोज १५ गतेबाट पोखरामा सञ्चालनमा आउने भएको छ । नेपालको चर्चित पर्यटकीय स्थल पोखरामा व्यवसायीक रुपमा खेलाईदै आएको प्याराग्लाइडिङ कोरोना महामारीका कारण विगत ७ महिनादेखी बन्द...
सबै पढ्नुहोस्