पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध कडा कदम चाल्न सरकारलाई प्रचण्डको आग्रह
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध कडा कदम चाल्न सरकारलाई आग्रह गरेका छन् । राजावादी समूहले तोडफोड गरेको नेकपा एकीकृत समाजवादी केन्द्रको कार्यालयमा स्थलगत अनुगमनसँगै...
सबै पढ्नुहोस्