समाचार

सुनको मूल्य हालसम्म कै उच्च, कति छ आज तोलाको ?

सुनको मूल्य हालसम्म कै उच्च, कति छ आज तोलाको ?

बिजनेस मङ्लबार, साउन १, २०८१

आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलाको ९ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

सबै पढ्नुहोस्
प्रधानमन्त्री ओलीलाई पाकिस्तानी प्रधानमन्त्री द्वारा शुभकामना

प्रधानमन्त्री ओलीलाई पाकिस्तानी प्रधानमन्त्री द्वारा शुभकामना

टप खबर मङ्लबार, साउन १, २०८१

पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीका रूपमा चौथोपटक कार्यभार सम्हालेकोमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गर्दै...

सबै पढ्नुहोस्
त्रिशुली बेप​त्ता ब​स: हालसम्म १५ यात्रुको शव फेला, खोजी कार्य​ जारी

त्रिशुली बेप​त्ता ब​स: हालसम्म १५ यात्रुको शव फेला, खोजी कार्य​ जारी

टप खबर मङ्लबार, साउन १, २०८१

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीमा आज बिहान एउटा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार एक पुरुषको शव फेला परेको हो । शवको पहिचान खुलेको...

सबै पढ्नुहोस्
काठमाडौँ महानगर श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाए: बालेन

काठमाडौँ महानगर श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाए: बालेन

टप खबर मङ्लबार, साउन १, २०८१

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएको दाबी गरेका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ३२९ जनालाई विभिन्न निजी कम्पनी...

सबै पढ्नुहोस्
साउनको पहिलो दिन पशुपतिनाथ मन्दिरमा भक्तजनको भिड

साउनको पहिलो दिन पशुपतिनाथ मन्दिरमा भक्तजनको भिड

टप खबर मङ्लबार, साउन १, २०८१

आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा...

सबै पढ्नुहोस्
प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

टप खबर मङ्लबार, साउन १, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा ओलीलाई बधाई दिएका थिए । भेटमा दुई देशबीचको मित्रता...

सबै पढ्नुहोस्
रुकुमपश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक वेपत्ता

रुकुमपश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक वेपत्ता

टप खबर मङ्लबार, साउन १, २०८१

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । दुई बालबालिकासहित ६ जना घाइते छन् । गएराति वडा नम्बर...

सबै पढ्नुहोस्
आज​को बिदेशी मुद्रा को बिनिम​य द​र
साउन ६ गते प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

साउन ६ गते प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

टप खबर मङ्लबार, साउन १, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन ६ गते संसदबाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको शपथ लिएका उनले साउन ६ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने नेकपा...

सबै पढ्नुहोस्
मौसम: देशभर साधरणतया बदली

मौसम: देशभर साधरणतया बदली

टप खबर मङ्लबार, साउन १, २०८१

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। महाशाखाका अनुसार...

सबै पढ्नुहोस्
पेट्रोलियम पदार्थको भाउ ब​ढ्यो (सुची स​हित)