सीमा समस्या तथ्य र प्रमाणका आधारमा समाधान हुन्छ: परराष्ट्रमन्त्री नवनियुक्त आरजु राणा
परराष्ट्रमन्त्री आरजु राणा देउवाले सीमा समस्याहरू तथ्य र प्रमाणका आधारमा समाधान हुने बताएकी छन् । कालापानी, लिम्पियाधुरा र लिपुलेकको समस्या कसरी समाधान गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भूगोल, इतिहास...
सबै पढ्नुहोस्