भोलीबाट खाद्य संस्थानले प्रतिकिलो ५६० रुपैयाँमा खसीबोका बेच्ने
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान)ले प्रतिकिलो ५६० रुपैयाँमा खसी तथा बोका बिक्रीवितरण गर्ने भएको छ । यस वर्षको दशैंका लागि दाङ र मकवानपुरको मजवानपुरबाट...
सबै पढ्नुहोस्



















