बिजनेस

तोलामा १४ स​यले ब​ढ्यो सुन​को मुल्य​, कति छ​ आज​ तोलाको?

तोलामा १४ स​यले ब​ढ्यो सुन​को मुल्य​, कति छ​ आज​ तोलाको?

बिजनेस बुधबार, साउन १५, २०८२

नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँ कायम भएको छापावाल सुन बुधबार बढेर...

सबै पढ्नुहोस्
११ स​य​ले घ​ट्यो सुन​को मुल्य,​ कति छ​ आज​ तोलाको ?

११ स​य​ले घ​ट्यो सुन​को मुल्य,​ कति छ​ आज​ तोलाको ?

बिजनेस आइतवार, साउन १२, २०८२

सुनको मूल्य आज पनि घटेको छ। प्रतितोला ११ सय रुपैयाँ घटेर सुनको मूल्य आज एक लाख ९३ हजार ६०० सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको शुक्रबार...

सबै पढ्नुहोस्
२४ स​यले घ​ट्यो सुन​को मुल्य​, कति छ​ आज​ तोलाको?

२४ स​यले घ​ट्यो सुन​को मुल्य​, कति छ​ आज​ तोलाको?

बिजनेस बिहिबार, साउन ९, २०८२

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा २४ सयले घटेर तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार...

सबै पढ्नुहोस्
आज​को बिदेशी मुद्राको बिनिम​य द​र ?

आज​को बिदेशी मुद्राको बिनिम​य द​र ?

बिजनेस बिहिबार, साउन ९, २०८२

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको राष्ट्र...

सबै पढ्नुहोस्
तोलामा १८ सयले ब​ढ्यो सुन​को मुल्य,​ कति छ​ आज​ तोलाको?

तोलामा १८ सयले ब​ढ्यो सुन​को मुल्य,​ कति छ​ आज​ तोलाको?

बिजनेस मङ्लबार, साउन ७, २०८२

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १८ सयले बढेर तोलाको एक लाख ९५ हजार ५ सयमा कारोबार...

सबै पढ्नुहोस्
आज​को बिदेशी मुद्राको बिनिम​य द​र?

आज​को बिदेशी मुद्राको बिनिम​य द​र?

बिजनेस मङ्लबार, साउन ७, २०८२

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ७८ पैसा र बिक्रीदर १३८ रुपियाँ ३८ पैसा...

सबै पढ्नुहोस्
सुन​को मुल्य​ ब​ढ्यो, कति छ​ आज​ तोलाको?

सुन​को मुल्य​ ब​ढ्यो, कति छ​ आज​ तोलाको?

बिजनेस आइतवार, साउन ५, २०८२

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुनको...

सबै पढ्नुहोस्
आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन

आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन

टप खबर बिहिबार, साउन २, २०८२

गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन १ खर्ब २० अर्बले बढेको छ । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको हो...

सबै पढ्नुहोस्
गोविन्द घिमिरेले पाए महत्वपूर्ण व्यवसायिक व्यक्ति ‘सीआईपी’ अवार्ड

गोविन्द घिमिरेले पाए महत्वपूर्ण व्यवसायिक व्यक्ति ‘सीआईपी’ अवार्ड

बिजनेस बिहिबार, साउन २, २०८२

सरकारले महत्वपूर्ण व्यवसायिक व्यक्ति (सी.आई.पी) अवार्ड प्रदान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले व्यवसायीहरुलाई सीआईपी अवार्ड प्रदान गरेका हुन् । अवार्ड पाउनेहरुमा विभिन्न उद्योग व्यवसायिक...

सबै पढ्नुहोस्
आज​को बिदेशी मुद्राको बिनिम​य द​र ?

आज​को बिदेशी मुद्राको बिनिम​य द​र ?

बिजनेस बुधबार, साउन १, २०८२

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ र बिक्रीदर १३७ रुपैयाँ ६० पैसा निर्धारण...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ मङ्सिर २२ गते सोमबार