एमालेको विधान महाधिवेशनमा पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताकाे बारेमा फरक मत राख्न नपाइने
नेकपा एमालेका महासचिव शंकर पोखरेल पार्टीको दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताकाे बारेमा फरक मत प्रस्तुत गर्न नमिल्ने बताउनुभएको छ । पार्टी मुख्यालय च्यासलमा बुधबार विधान महावेशनकाे...
सबै पढ्नुहोस्


















