नेपाली कांग्रेसले गर्यो निर्वाचनमा भाग लिने निर्णय
नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरेको छ। सानेपामा बसेको केन्द्रीय समिति बैठकले मुलुकलाई निकास दिन चुनाव अपरिहार्य भएकाले निर्वाचनमा भाग लिने निर्णय गरेको हो । बैठकपछि कांग्रेस प्रवक्ता...
सबै पढ्नुहोस्



















