नियमित महाधिवेशन पुसमा नभए विशेष महाधिवेशनको अवस्था आउने विश्वप्रकाश शर्माको भनाइ
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी पुसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको अवस्था आउने बताउनुभएकाे छ। लामो रस्साकस्सीपछि साेमबार सम्पन्न भउकाे केन्द्रीय समिति बैठकले पुस २६ र २८...
सबै पढ्नुहोस्



















