सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले भनिन् – निर्वाचन फागुन २१ भन्दा पछाडि जादैन
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी पनि शान्तिपूर्ण, भयरहित वातावणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याएकी छन् । प्रधानमन्त्रीले बालुवाटारमा आह्वान गरेको सर्वदलीय बैठकलाई सम्बोधन गर्दै निर्वाचन आयोग,...
सबै पढ्नुहोस्



















