टप खबर

राष्ट्रपति पौडेलले आज ३ः३० बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने

राष्ट्रपति पौडेलले आज ३ः३० बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने

टप खबर शनिबार, अशोज २६, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी दिन आज सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् । उनले आज राष्ट्रपति भवन शीतल निवासमा दिउँसो साढे ३ बजेदेखि साँझ ५ बजेसम्म इच्छुक...

सबै पढ्नुहोस्
विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको अनुरोध

विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको अनुरोध

टप खबर शनिबार, अशोज २६, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन अनुरोध गरेका छन् । विजयादशमीका अवसरमा भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहेका सबै नेपालीलाई...

सबै पढ्नुहोस्
बडादशैँको मुख्य दिन आज, विजयादशमी

बडादशैँको मुख्य दिन आज, विजयादशमी

टप खबर शनिबार, अशोज २६, २०८१

बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म...

सबै पढ्नुहोस्
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई टीका लगाइदिने

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई टीका लगाइदिने

टप खबर शुक्रबार, अशोज २५, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् । उनले शनिबार दिउँसो ३ः३० देखि ५ बजेसम्म...

सबै पढ्नुहोस्
बीपी राजमार्गअन्तर्गत पिप्लेमा पुनः पहिरो खसेप​छि राज​मार्ग अवरुद्ध

बीपी राजमार्गअन्तर्गत पिप्लेमा पुनः पहिरो खसेप​छि राज​मार्ग अवरुद्ध

टप खबर शुक्रबार, अशोज २५, २०८१

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा पुनः पहिरो खसेको छ । सडकमाथिबाट सुक्खा पहिरो खसेसँगै वैकल्पिक बाटो पनि अवरुद्ध भएको छ । रोशी खोलाको बाढीले उक्त राजमार्गका विभिन्न खण्ड...

सबै पढ्नुहोस्
एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिए

एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिए

टप खबर शुक्रबार, अशोज २५, २०८१

एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या आजसम्मको हो । अठार लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने...

सबै पढ्नुहोस्
आज महाअष्टमी र महानवमी पर्व मनाइँदै

आज महाअष्टमी र महानवमी पर्व मनाइँदै

टप खबर शुक्रबार, अशोज २५, २०८१

बडादसैँ एवं नवरात्रको आठौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। तिथिअनुसार बडादसैँको अष्टमी र नवमी पर्व आज एकैदिन...

सबै पढ्नुहोस्
बीपी राजमार्ग आजदेखि पूर्णरुपमा सञ्चालनमा आउने

बीपी राजमार्ग आजदेखि पूर्णरुपमा सञ्चालनमा आउने

टप खबर शुक्रबार, अशोज २५, २०८१

विगत दुई सातादेखि अवरुद्ध बीपी राजमार्गमा आजदेखि पूर्णरुपमा सवारी साधन सञ्चालनमा आउने भएको छ। बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको यो सडक सामान्य मर्मतपछि शुक्रबार बिहानदेखि सञ्चालनमा आउन लागेको हो।...

सबै पढ्नुहोस्
आज आंशिक बदलीदेखि मौसम मुख्यतया सफा

आज आंशिक बदलीदेखि मौसम मुख्यतया सफा

टप खबर शुक्रबार, अशोज २५, २०८१

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशीलगायत मधेश प्रदेशका अधिकांश भूभाग र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। देशको बाँकी भूभागमा पश्चिमी वायुको...

सबै पढ्नुहोस्
असोज २५ र २६ गते काठमाडौंमा प्रहरीको निःशुल्क बस सेवा

असोज २५ र २६ गते काठमाडौंमा प्रहरीको निःशुल्क बस सेवा

टप खबर बिहिबार, अशोज २४, २०८१

बडादसैँका अवसरमा नेपाल प्रहरीले यो वर्षको महाअष्टमी–महानवमी र विजयादशमीका दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । असोज २५ र २६ गते काठमाडौंमा निःशुल्क बस सेवा सञ्चालन गरिने...

सबै पढ्नुहोस्