News in Nepali

रविलगायत विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन माग्ने उच्च अदालतको आदेश

रविलगायत विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन माग्ने उच्च अदालतको आदेश

News in Nepali मङ्लबार, माघ ८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत मुछिएको पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा उच्च अदालतले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको छ । न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले १५ दिनभित्र कैफियत प्रतिवेदन...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीले गरे सगरमाथा संवादको शुभारम्भ

प्रधानमन्त्रीले गरे सगरमाथा संवादको शुभारम्भ

News in Nepali मङ्लबार, माघ ८, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गरेका छन् । अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीले गरे सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ

प्रधानमन्त्रीले गरे सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ

News in Nepali मङ्लबार, माघ ८, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गरेका छन्। आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौं उक्त कार्यक्रम हुनेछ। अन्तर्राष्ट्रिय हिमनदी वर्ष २०२५ का अवसरमा मंगलबार प्रधानमन्त्री तथा...

सबै पढ्नुहोस्
तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

News in Nepali मङ्लबार, माघ ८, २०८१

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा सवार...

सबै पढ्नुहोस्
नागरिकको विश्वास जित्न बैंकहरूलाई अर्थमन्त्री पौडेलको आग्रह

नागरिकको विश्वास जित्न बैंकहरूलाई अर्थमन्त्री पौडेलको आग्रह

News in Nepali सोमवार, माघ ७, २०८१

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बैंकहरूलाई आफूले लिएका उद्देश्य हासिल गर्ने विषय पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् । लिएका उद्देश्य हासिल गरे नागरिकको विश्वास जितिने मन्त्री...

सबै पढ्नुहोस्
प्रधानमन्त्री–सभामुख भेट, संसद् अधिवेशनका बिजनेसबारे छलफल

प्रधानमन्त्री–सभामुख भेट, संसद् अधिवेशनका बिजनेसबारे छलफल

News in Nepali सोमवार, माघ ७, २०८१

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो । भेटमा संघीय संसद्‌को बिजनेसबारे छलफल भएको...

सबै पढ्नुहोस्
फिल्म ‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक

फिल्म ‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक

News in Nepali सोमवार, माघ ७, २०८१

आगामी फागुन २ गतेदेखि रिलिज हुने फिल्म ‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा भीम बिसी र रजज्ञा श्रेष्ठको स्वर, भीम बिसीको शब्द,...

सबै पढ्नुहोस्
सर्वोच्च अदालतबाट राहुल गान्धीलाई राहत

सर्वोच्च अदालतबाट राहुल गान्धीलाई राहत

News in Nepali सोमवार, माघ ७, २०८१

भारतीय कांग्रेस दलका नेता राहुल गान्धीलाई सर्वोच्च अदालतबाट ठुलो राहत मिलेको छ । चुनावी र्‍यालीमा अमित शाहविरुद्ध गरेको टिप्पणीलाई लिएर राहुल गान्धीविरुद्ध दायर गरिएको मानहानि मुद्दामा सर्वोच्च अदालतले तल्लो...

सबै पढ्नुहोस्
दिनेश त्रिपाठीमाथि आक्रमणको विरोधमा कालो पट्टी बाँधेर वकिलहरूको प्रदर्शन

दिनेश त्रिपाठीमाथि आक्रमणको विरोधमा कालो पट्टी बाँधेर वकिलहरूको प्रदर्शन

News in Nepali आइतवार, माघ ६, २०८१

कानुन व्‍यवसायीहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरोधमा प्रदर्शन गरेका छन् । आइतबार सर्वोच्च बार एशोसिएशनको अगुवाइमा कानुन व्‍यावसायीहरूले नेपाल बार एशोसिएशनको प्राङ्गणमा प्रदर्शन गरेका हुन् ।...

सबै पढ्नुहोस्
एमालेका नेताहरूमाथि एकपछि अर्को कारबाहीको डन्डा

एमालेका नेताहरूमाथि एकपछि अर्को कारबाहीको डन्डा

News in Nepali आइतवार, माघ ६, २०८१

नेकपा एमालेले पार्टी हित विपरीत काम गरेको आरोप लगाउँदै नेताहरूमाथि कारबाहीको शृङ्खला नै चलाएको छ । एमालेले विगत २५ दिनको अवधिभित्रै ६ जना नेताहरूलाई कारबाही गरेको छ ।  कारबाहीले...

सबै पढ्नुहोस्
गठबन्धन सरकार धेरै लामो नजाने प्रचण्डको दाबी