बिश्व

भारतमा आजबाट लोकसभा चुनाव

भारतमा आजबाट लोकसभा चुनाव

सात चरणमा हुने भारतको आम निर्वाचनको पहिलो चरण आज देशका २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा हुँदै छ । भारतको संसद्को तल्लो सदन लोकसभाका ५४३ सदस्य चयन गर्न यसपटक ९६ करोड ९०...

सबै पढ्नुहोस्
जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानको पश्चिमी तटीय शिकोकु टापुमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार राति ११ः१५ बजे ६ं.४ म्याग्निच्युडको भूकम्प गएको हो ।   हालसम्म भूकम्पले मानविय क्षति पुर्याको बारे...

सबै पढ्नुहोस्
युद्धविराम गर्न इजरायललाई अमेरिकाको दबाब

युद्धविराम गर्न इजरायललाई अमेरिकाको दबाब

अमेरिकाले कुनै विलम्ब नगरी तत्काल युद्धविराम गर्न इजरायललाई दबाब दिएको छ । राष्ट्रपति जो बाइडेनले फोन मार्फत इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई युद्धविरामका लागि थप प्रयास गर्न भनेका हुन् ।...

सबै पढ्नुहोस्
ताइवानमा २५ वर्ष यताकै शक्तिशाली भुकम्प

ताइवानमा २५ वर्ष यताकै शक्तिशाली भुकम्प

ताइवानमा शक्तिशाली भूकम्प गएको छ। बुधबार बिहान ताइवानको पूर्वी तटिय क्षेत्रमा ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। ताइवानका अधिकारीहरूले यो भूकम्पलाई २५ वर्षयताकै शक्तिशाली...

सबै पढ्नुहोस्
टर्कीको नाइट क्लबमा आगलागी : २९ जनाको मृत्यु

टर्कीको नाइट क्लबमा आगलागी : २९ जनाको मृत्यु

टर्कीको एक नाइट क्लबमा आगलागी हुँदा २९ जनाको ज्यान गएको छ । टर्कीको समाचार एजेन्सी एन्देलोका अनुसार हालसम्म २९ जनाको मृत्यु भएको र मृतकको संख्या बढ्न सक्ने छ ।...

सबै पढ्नुहोस्
अफगानिस्तानमा विस्फोट हुँदा नौ बालबालिकाको मृत्यु

अफगानिस्तानमा विस्फोट हुँदा नौ बालबालिकाको मृत्यु

अफगानिस्तानको गजनी प्रान्तमा बेवारिसे विस्फोटक पदार्थ बिस्फोट हुँदा नौ बालबालिकाको ज्यान गएको जनाइएको छ । आइतबार दिउँसो चारदेखि दश वर्ष उमेर समूहका ती बालबालिकाले बेवारिसे बम खेलाउँदा अचानक बिस्फोट...

सबै पढ्नुहोस्
अमेरिकाको बाल्टिमोरमा कार्गो पानी जहाज पुलमा ठोक्किँदा ६ जनाको मृत्यु

अमेरिकाको बाल्टिमोरमा कार्गो पानी जहाज पुलमा ठोक्किँदा ६ जनाको मृत्यु

अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो पानी जहाज पुलमा ठोक्किँदा ६ जनाको मृत्यु भएको आशंका गरिएको छ । उर्जा प्रणालीमा समस्या आएको एउटा कार्गो पानी जहाज बाल्टिमोर हार्बर नजिकको पुलमा ठोक्किँदा...

सबै पढ्नुहोस्
गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रस्ताव पारित

गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रस्ताव पारित

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रस्ताव पारित गरेपछि इजरायलले आफ्नो प्रतिनिधिमण्डलको प्रस्तावित अमेरिका भ्रमण रद्द गरेको छ । इजरायलका प्रधानमन्त्रीको कार्यालयले संयुक्त राष्ट्र...

सबै पढ्नुहोस्
पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ

पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ

पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ चुनिएका छन् । पाकिस्तान मुस्लिम लिग नवाजबाट उनी प्रधानमन्त्री बनेका हुन् । उनलाई बिलावल भुट्टोको पार्टी पाकिस्तान पिपुल्स पार्टीले समर्थन गरेको छ ।

सबै पढ्नुहोस्
प्यालेस्टिनीमाथि इजरायली बम आक्रमण : ७० जनाको मृत्यु, २५० जना घाइते

प्यालेस्टिनीमाथि इजरायली बम आक्रमण : ७० जनाको मृत्यु, २५० जना घाइते

गाजा शहरको पश्चिम तटीय सडकमा सहायता लिन पर्खिरहेका प्यालेस्टिनीहरूको भेलामा बिहीबार इजरायली सेनाले गरेको बम आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूले बताएका छन्। इजरायली...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन