बिश्व

श्रीलङ्कामा ७१ क्षेत्र उच्च डेङ्गु जोखिमयुक्त

श्रीलङ्कामा ७१ क्षेत्र उच्च डेङ्गु जोखिमयुक्त

श्रीलङ्काको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडिसियु) ले आइतबार राजधानी कोलम्बोलगायत १५ जिल्लाका ७१ वटा डिभिजनलाई डेङ्गु ज्वरोको उच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाएको छ । एनडिसियुले मे २६...

सबै पढ्नुहोस्
सबैभन्दा टाढाको आकाशगंगा फेला परेको नासाको दावी

सबैभन्दा टाढाको आकाशगंगा फेला परेको नासाको दावी

नासाको जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्हरूले सबैभन्दा टाढाको ज्ञात आकाशगंगा (ग्यालेक्सी) पत्ता लगाएको नासाले जनाएको छ । यो ग्यालेक्सी ब्रह्माण्ड उत्पत्तिको सुरुवाती विस्फोट, बिग ब्याङ्ग, को...

सबै पढ्नुहोस्
भारतको राजस्थानमा गर्मीका कारण ६ जनाको मृत्यु

भारतको राजस्थानमा गर्मीका कारण ६ जनाको मृत्यु

पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण ६ जनाको मृत्यु भएको छ । सो राज्यमा तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि ६ जनाको मृत्यु भएको खबर आएको अधिकारीहरुले बताएका...

सबै पढ्नुहोस्
आज भारतका ६ राज्यमा मतदान

आज भारतका ६ राज्यमा मतदान

सात चरणमा हुन लागेको भारत लोकसभाको छैठौं चरणको मतदान शनिबार सुरु भएको छ । पाँच चरणको चुनाव सम्पन्न भएको भारतमा शनिबार दिल्लीसहित ६ राज्यमा मतदान सुरु भएको हो ।...

सबै पढ्नुहोस्
इरानका राष्ट्रपति रईसी र विदेशमन्त्री हुसेनको हेलिकोप्टर दुर्घटनामा मृत्यु

इरानका राष्ट्रपति रईसी र विदेशमन्त्री हुसेनको हेलिकोप्टर दुर्घटनामा मृत्यु

इरानका राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री हुसेन अमिराब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ ।इरानको पूर्वी अजरबैजानमा भएको हेलिकप्टर दुर्घटनामा परेर इरानी राष्ट्रपतिको निधन भएको पुष्टि भएको हो । राष्ट्रपति...

सबै पढ्नुहोस्
इरानमा राष्ट्रपति रायसी सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

इरानमा राष्ट्रपति रायसी सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब मौसममा दुर्घटनामा परेको छ । राष्ट्रपतिको खोजी जारी रहेको र उनको अवस्थाबारे कुनै खबर प्राप्त नभएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।...

सबै पढ्नुहोस्
अफगानिस्तानमा बाढी: कम्तीमा ५० जनाको मृत्यु

अफगानिस्तानमा बाढी: कम्तीमा ५० जनाको मृत्यु

मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । अफ्गानिस्तानको घोर प्रान्तमा आएको बाढीका कारण थुप्रै वेपत्ता छन् भने हजारौँ मानिस विस्थापत भएका छन्...

सबै पढ्नुहोस्
भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु

भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु

भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको छ ।  सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीबार पश्चिम बंगालको मालदा भन्ने गाउँमा ११ जनाको चट्याङ लागेर मृत्यु भएको हो...

सबै पढ्नुहोस्
भारतको मुम्बईमा एक होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु

भारतको मुम्बईमा एक होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु

भारतको मुम्बईमा एक होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । घटनामा ७४ जना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । हिजो अपराह्न वर्षासँगै आएको हावाहुरी...

सबै पढ्नुहोस्
आवश्यक परे हामी एक्लै उभिन पनि तयार छौं: नेतान्याहु

आवश्यक परे हामी एक्लै उभिन पनि तयार छौं: नेतान्याहु

इजरायलले रफाहामा आक्रमणलाई निरन्तरता दिए सैन्य सहयोग रोक्न अमेरिकी चेतावनीपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूहरू एक्लै उभिन सक्ने बताएका छन्। ‘आवश्यक परे हामी एक्लै उभिन पनि तयार छौं,’ नेतान्याहुले...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन