बिश्व

अमेरिकामा बढ्यो बेरोजगारको दर

अमेरिकामा बढ्यो बेरोजगारको दर

अमेरिकी रोजगारदाताहरूले अप्रिलमा अपेक्षा गरेभन्दा कम १ लाख ७५ हजार जागिर थपेका छन् । बेरोजगारी दर फेरि ३.९ प्रतिशतमा पुगेको छ । अमेरिकी श्रम विभागले यसबारेमा जानकारी गराएको हो...

सबै पढ्नुहोस्
यूएईमा फेरि भीषण वर्षा, दुई दिन बिदा

यूएईमा फेरि भीषण वर्षा, दुई दिन बिदा

युनाइटेड अरब इमिरेट्स (यूएई)मा फेरि भीषण वर्षा भएको छ । बिहीबार बिहानैदेखि फेरि अचाक्ली वर्षा भएको मध्यपूर्वका सञ्चार माध्यमहरूले जनाएका छन् । वर्षाले अबुधावी र दुबई क्षेत्र बढी प्रभावित...

सबै पढ्नुहोस्
इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने सम्भावना

इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने सम्भावना

६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ । हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ । समाचार...

सबै पढ्नुहोस्
भारतको छत्तीसगढस्थित सवारी दुर्घटना: ८ जनाको मृत्यु, २३ जना घाइते

भारतको छत्तीसगढस्थित सवारी दुर्घटना: ८ जनाको मृत्यु, २३ जना घाइते

भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । घटनामा २३ जना घाइते भएका छन् । पार्किङ गरिएको ट्रकलाई पिकअपले ठक्कर दिएपछि दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले...

सबै पढ्नुहोस्
उधुम गर्मीका बाबजुद भारतीय लोकसभा दोस्रो चरणको मतदान

उधुम गर्मीका बाबजुद भारतीय लोकसभा दोस्रो चरणको मतदान

भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद बिहिबार बैशाख १४ गते दोस्रो चरणको मतदान हुँदैछ । पहिलो चरणको मतदान बैशाख ७ गते २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा भएको थियो ।...

सबै पढ्नुहोस्
भारतको पटनामा एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

भारतको पटनामा एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । आगलागीमा दुई जना गम्भीर...

सबै पढ्नुहोस्
गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३४ हजार नाघ्यो

गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३४ हजार नाघ्यो

गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या ३४ हजार नाघेको बताएको छ ।मन्त्रालयले एक विज्ञप्तिमा इजरायली सेनाले गत २४ घण्टामा ४२ प्यालेस्टाइनीहरूलाई मारेको र अन्य ६३...

सबै पढ्नुहोस्
श्रीमतीको खानामा केमिकल मिसाइयो : इमरान खान

श्रीमतीको खानामा केमिकल मिसाइयो : इमरान खान

पाकिस्तानको एक अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीको मेडिकल जाँचका लागि अनुरोध स्वीकार गरेको छ । अदालतले दुई दिनभित्र पूर्व प्रथम महिला बीबीको निजी...

सबै पढ्नुहोस्
चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका दुई ठूला एप हटाइदिएको छ । समाचार अनुसार एप्पलले आफ्नो एप स्टोरबाट मार्क जुकरबर्गको ह्वाट्सएप र थ्रेड्सलाइ हटाइदिएको हो ।...

सबै पढ्नुहोस्
क्यानडामा विदेशीलाई २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध

क्यानडामा विदेशीलाई २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध

विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १, २०२३ देखि १ जनवरी २०२५ सम्म जग्गा खरिद गर्ने विदेशीलाई प्रतिबन्ध लगाइएको थियो ।...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन