बिश्व

अमेरिका द्वारा रूसमाथि पाँच सयभन्दा बढी नयाँ प्रतिबन्ध लगाउने घोषणा

अमेरिका द्वारा रूसमाथि पाँच सयभन्दा बढी नयाँ प्रतिबन्ध लगाउने घोषणा

अमेरिकाले रूसमाथि पाँच सयभन्दा बढी नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यूक्रेनसँग जारी युद्ध र रूसका विपक्षी नेता एलेक्सी नवालनीको मृत्युलाई कारण बताउँदै अमेरिकाले रूसमाथि ५ सयभन्दा बढी नयाँ...

सबै पढ्नुहोस्
फिलिपिन्सको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९८

फिलिपिन्सको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९८

मनिला – दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको खानी शहरमा फेब्रुअरी ६ मा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ । क्षेत्रीय प्रकोप रोकथाम कार्यालयले शनिबार दिएको...

सबै पढ्नुहोस्
जापानलाई उछिन्दै जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र

जापानलाई उछिन्दै जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र

जापानको अर्थतन्त्रमा गत वर्षको तेस्रो र चौथो त्रैमासिक अवधिमा लगातारको सङ्कुचन देखाएको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले यहाँको आर्थिक मन्दीलाई सङ्केत गरेको छ ।   कमजोर खर्चका कारण अक्टोबर–डिसेम्बरको अवधिमा...

सबै पढ्नुहोस्
जापानको अर्थतन्त्र अनपेक्षित रूपमा मन्दीतर्फ

जापानको अर्थतन्त्र अनपेक्षित रूपमा मन्दीतर्फ

जापानको अर्थतन्त्र अनपेक्षित रूपमा मन्दीतर्फ धकेलिएको छ । त्यहाँको मन्त्री परिषद्को कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा सन् २०२३ को अन्तिम त्रैमासमा अर्थतन्त्र शून्य दशमलव...

सबै पढ्नुहोस्
पाकिस्तानमा आज आम निर्वाचन हुँदै

पाकिस्तानमा आज आम निर्वाचन हुँदै

पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । निर्वाचनका लागि करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।पाकिस्तानको निर्वाचन आयोगका अनुसार कुल १२ करोड ८५ लाख ८५ हजार ७६०...

सबै पढ्नुहोस्
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ। पाकिस्तानको राजधानी इस्लामावादको विशेष अदालतले मङ्गलवार सिफर मुद्दामा खानलाई १० वर्षको जेल सजाय सुनाएको हो। पूर्व प्रधानमन्त्री खानसँगै...

सबै पढ्नुहोस्
एलन मस्क लाइ पछि पार्दै बर्नार्ड अर्नाल्ट विश्वको सबैभन्दा धनी व्यक्ति

एलन मस्क लाइ पछि पार्दै बर्नार्ड अर्नाल्ट विश्वको सबैभन्दा धनी व्यक्ति

(LVMH) का अध्यक्ष र सीईओ बर्नार्ड अर्नाल्ट एलोन मस्कलाई पछि पार्दै विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन्। फोर्ब्सका अनुसार फ्रान्सेली अर्बपति र उनको परिवारको कुल सम्पत्ति २३.६ बिलियन डलरले...

सबै पढ्नुहोस्
ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु

ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु

अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु भएको छ ।अमेरिकी राष्ट्रपति जो बाइडनले सिरियाको सीमा नजिक उत्तरपूर्वी जोर्डनमा तैनाथ अमेरिकी सेनालाई लक्षित...

सबै पढ्नुहोस्
इजरायली आक्रमण बाट हाल स​म्म २६ हजार ४ सय २२ प्यालेस्टाइनीको मृत्यु

इजरायली आक्रमण बाट हाल स​म्म २६ हजार ४ सय २२ प्यालेस्टाइनीको मृत्यु

इजरायलले गाजामा गरेको आक्रमणबाट २६ हजार ४ सय २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । गत ७ अक्टोबरदेखि भएको गाजामाथिको आक्रमणबाट कम्तिमा २६ हजार ४२२ जना प्यालेस्टाइनीको मृत्यु भएको र...

सबै पढ्नुहोस्
भारतमा आज ७५ औँ गणतन्त्र दिवस मनाइँदै

भारतमा आज ७५ औँ गणतन्त्र दिवस मनाइँदै

भारतमा आज ७५ औँ गणतन्त्र दिवस मनाइँदै छ। ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ नारा दिएर यसवर्षको गणतन्त्र दिवस धुमधामका साथ मनाइँदै छ। गणतन्त्र दिवसको अवसरमा भारतले मुख्य अतिथिको रुपमा...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन