टप खबर

प्रधानमन्त्री दाहाल कोप २८ मा भाग लिन मङ्सिर १३ गते दुबई जादै

प्रधानमन्त्री दाहाल कोप २८ मा भाग लिन मङ्सिर १३ गते दुबई जादै

प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी बुधबार (मङ्सिर १३) गते संयुक्त अरब इमिरेट्सको दुबई...

सबै पढ्नुहोस्
इजरायल – हमास युद्ध विरामको अवधि बढ्न सक्ने

इजरायल – हमास युद्ध विरामको अवधि बढ्न सक्ने

इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमास युद्धविरामको समय बढाउन सकारात्मक देखिएका छन् । कतारको मध्यस्थतामा भएको वार्तापछि इरायल र हमासबीच चार दिनका लागि युद्धविरामसहित बन्दी रिहाइको सम्झौता भएको थियो...

सबै पढ्नुहोस्
धरहरा तीन महिनाभित्रै सर्वसाधारणको लागि खुलाइने

धरहरा तीन महिनाभित्रै सर्वसाधारणको लागि खुलाइने

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले तीन महिनाभित्रै निर्माणाधीन धरहरातर्फको मात्रै काम सकेर सर्वसाधारणको लागि खुलाउने तयारीमा जुटेको छ।   अहिले निर्माणाधीन धरहरा परिसरको...

सबै पढ्नुहोस्
गणतन्त्र विरुद्ध भ्रम सृजना गर्ने प्रयास सफल हुदैन​: प्र​धानम​न्त्री प्र​च​न्ड

गणतन्त्र विरुद्ध भ्रम सृजना गर्ने प्रयास सफल हुदैन​: प्र​धानम​न्त्री प्र​च​न्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम सृजना गर्ने प्रयास सफल हुन नसक्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित छैटौँ सामाजिक सुरक्षा दिवस समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्र र...

सबै पढ्नुहोस्
दुर्गा प्रसाईंको प्रदर्शनमा गएका आचार्य श्रीनिवास पक्राउ

दुर्गा प्रसाईंको प्रदर्शनमा गएका आचार्य श्रीनिवास पक्राउ

दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा सहभागी भएर उग्र अभिव्यक्ति दिएपछि विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको छ। गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि...

सबै पढ्नुहोस्
भारतमा चट्याङ लागेर २४ जनाको मृत्यु

भारतमा चट्याङ लागेर २४ जनाको मृत्यु

भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन ।   भारतमा हरेक वर्ष बाढी र चट्याङका कारण दर्जनौं...

सबै पढ्नुहोस्
शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको जिकिर गरेआ छन्

शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको जिकिर गरेआ छन्

नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले गणतन्त्रको विकल्प नभएकाले यसको विरोध गर्नुको कुनै अर्थ नभएको...

सबै पढ्नुहोस्
हमास-इजरायल युद्धविरामको तेस्रो दिन: इजरायलका थप १४ जना बन्धक रिहा

हमास-इजरायल युद्धविरामको तेस्रो दिन: इजरायलका थप १४ जना बन्धक रिहा

हमासले युद्धविरामको तेस्रो दिन इजरायलका थप १४ जना बन्धकलाई रिहा गरेको छ। आइतवार हमासले १४ इजरायली र ३ जना थाई तथा एकजना रूसी बन्धकलाई रेडक्रसलाई जिम्मा लगाएको बताएको छ।...

सबै पढ्नुहोस्
बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्न मिल्ने

बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्न मिल्ने

काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । सोमवारबाट बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा १० लाख रुपैयाँको लागतमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक...

सबै पढ्नुहोस्
सेयरबजार आइतबार उच्च अंकले ब​ढ्यो

सेयरबजार आइतबार उच्च अंकले ब​ढ्यो

मुलुकको अर्थतन्त्रमा आएको शिथिलताको कारणले प्रभावित बन्दै आएको सेयरबजार आइतबार भने उच्च अंकले बढेर सुधारको छनक देखापरेको छ। लामो समयदेखि सेयरबजारमा उच्च अंकले गिरावट आएका कारणले सेयर लगानीकर्तामा चरम...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन