टप खबर

अरिजितको काँधमा नेपालको राष्ट्रिय झन्डा

अरिजितको काँधमा नेपालको राष्ट्रिय झन्डा

बलिउडका चर्चित गायक अरिजित सिंहले शनिवार काठमाडौँमा नेपाली दर्शकसँग चार घण्टा बिताएका छन्।चाबहिलस्थित हायात रिजेन्सीको ग्राउन्डमा सिंहले शनिवार बेलुका चार घण्टा लामो प्रस्तुति दिएका छन्। उनले कार्यक्रमको सुरुवात ‘आशिकी’...

सबै पढ्नुहोस्
दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च‍मा दायर बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता

दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च‍मा दायर बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता भएको छ । यसअघि गत शुक्रबार सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द...

सबै पढ्नुहोस्
दुर्गा प्रसाईं समूहले आज सांस्कृतिक कार्यक्रम गर्ने

दुर्गा प्रसाईं समूहले आज सांस्कृतिक कार्यक्रम गर्ने

दुर्गा प्रसाईं संयोजकत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालले आज भक्तपुरमा गर्ने भनेको कार्यक्रम स्थगित गरेको छ । महाअभियानको सचिवालयले एक विज्ञप्ति जारी आज भक्तपुरको दरवार...

सबै पढ्नुहोस्
द्रुत बस सेवा आइतबार देखि फेरि सञ्चालनमा

द्रुत बस सेवा आइतबार देखि फेरि सञ्चालनमा

रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आइतबारदेखि फेरि सञ्चालनमा आउँदैछ । द्रुत बसका लागि सडकमा फेरि रङरोगन गर्नुका साथै ठाउँ ठाउँमा बोर्डहरु राखिएका भने ११ वटा बस थपिएका छन् । १३...

सबै पढ्नुहोस्
सम्पर्कमा नआएका २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन आग्रह

सम्पर्कमा नआएका २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन आग्रह

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कमा नरहेका कर्मचारीलाई हाजिर हुन आउन अनुरोध गरेको छ । कार्यालय आज सूचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन आग्रह...

सबै पढ्नुहोस्
व्यवस्थाको विकल्प नभई नेताको विकल्प खोज्नुपर्ने: रवि लामिछाने

व्यवस्थाको विकल्प नभई नेताको विकल्प खोज्नुपर्ने: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले व्यवस्थाको विकल्प नभई नेताको विकल्प खोज्नुपर्ने बताएका छन् । उनले दुर्गा प्रसाईंको आन्दोलन आम जनताको सरकारप्रतिको निरासा भएको बताएका छन् । रौतहटको चन्द्रनिगाहपुरमा...

सबै पढ्नुहोस्
आन्दोलन निरन्तर जारी र​ह​न्छ : दुर्गा प्रसाईं

आन्दोलन निरन्तर जारी र​ह​न्छ : दुर्गा प्रसाईं

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बजाउ अभियन्ताका दुर्गा प्रसाईंले आफूहरुको आन्दोलनले निरन्तरता पाउने जनाउनुभएको छ । प्रदर्शनको तेश्रो दिन सिफलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रसाईंले आफूहरु आन्दोलनको सार्थक...

सबै पढ्नुहोस्
लोकतन्त्र र गणतन्त्र खराब हुन नसक्ने: केपी शर्मा ओली

लोकतन्त्र र गणतन्त्र खराब हुन नसक्ने: केपी शर्मा ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकमा विद्यमान अराजकतालाई प्रोत्साहित गरिरहेको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले अराजकतालाई नियन्त्रण नगर्ने, गुण्डागर्दीलाई आममाफी दिने, अर्थतन्त्र ध्वस्त बनाउने, तस्करीलाई...

सबै पढ्नुहोस्
आज देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भागको मौसम सफा

आज देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भागको मौसम सफा

जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।  विभागकाअनुसार अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी...

सबै पढ्नुहोस्
उदयपुरमा पिकनिक गएको स्कुल बस दुर्घटना, ३ जनाको मृत्यु

उदयपुरमा पिकनिक गएको स्कुल बस दुर्घटना, ३ जनाको मृत्यु

उदयपुरमा पिकनिक गएको स्कुल बस शनिबार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । १–०५–००१ ख ००४४ नम्बरको स्कुल बस दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा १२ जना गम्भीर र...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन