टप खबर

राष्ट्रपतिले कांग्रेसको प्रतिनिधि भएर काम गर्दैछन्: केपी शर्मा ओली

राष्ट्रपतिले कांग्रेसको प्रतिनिधि भएर काम गर्दैछन्: केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिनिधिको रुपमा काम गरिरहेको आरोप लगाएका छन् । राष्ट्रपतिले तनहुँमा पुगेर कांग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्ड र कतारका विदेश राज्यमन्त्री बीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारका विदेश राज्यमन्त्री बीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुईपक्षिय सम्बन्धका बारेमा छलफल भएको थियो । त्यस्तै...

सबै पढ्नुहोस्
दुर्गा प्रसाईंलाई नजरबन्द गरिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

दुर्गा प्रसाईंलाई नजरबन्द गरिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द गरी मौलिक मानव अधिकार कुण्ठित भएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको मानव अधिकार रक्षाको...

सबै पढ्नुहोस्
असुरक्षाको कारण देखाउँदै दुर्गा प्रसाईं शुक्रबार घरबाट बाहिर ननिस्किने

असुरक्षाको कारण देखाउँदै दुर्गा प्रसाईं शुक्रबार घरबाट बाहिर ननिस्किने

असुरक्षाको कारण देखाउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं शुक्रबार घरबाट बाहिर ननिस्किने भएका छन्।   प्रसाईंको भक्तपुरको ठिमीस्थित घर वरपर धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रसाईं समूहले शुक्रबार काठमाडौँको...

सबै पढ्नुहोस्
शुक्र​बार सुन को भाउ मा गिराव​ट

शुक्र​बार सुन को भाउ मा गिराव​ट

सुनको भाउ तोलामा दुई सय रुपैयाँ घटेको छ । आज सुनको भाउ तोलाको १ लाख १६ हजार तीन सय रुपैयाँ कायम भएको छ ।   चाँदीको भाउ भने पाँच...

सबै पढ्नुहोस्
दुर्गा प्रसाईँले बल्खुमै कार्यक्रम गरे हुन्छ: जिल्ला प्रशासन कार्यालय

दुर्गा प्रसाईँले बल्खुमै कार्यक्रम गरे हुन्छ: जिल्ला प्रशासन कार्यालय

शुक्रबार दिउँसो तीनकुनेमा सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाई भक्तपुरस्थित आफ्नो निवासबाट बाहिर निस्किएका छैनन् । घरैमा प्रहरी तैनाथ गरिएको र बाहिर निस्कन नदिएको उनले...

सबै पढ्नुहोस्
दुर्गा प्रसाईंको घरमा प्रहरी परिचालन, बाहिर निस्कन नदिने

दुर्गा प्रसाईंको घरमा प्रहरी परिचालन, बाहिर निस्कन नदिने

राजावादी अभियन्ता, व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचलन गरिएको छ।  राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शन गर्ने...

सबै पढ्नुहोस्
काठमाडौंका एसएसपीसहित १५ जनाको सरुवा

काठमाडौंका एसएसपीसहित १५ जनाको सरुवा

जिल्ला प्रहरी काठमाडौंका परिसरका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सरुवा भएका छन् । काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी भुपेन्द्र बहादुरर खत्री कर्णाली प्रदेश सरुवा भएका छन् । काठमाडौं जिज्ला परिसरमा...

सबै पढ्नुहोस्
दुर्गा प्रसाईँका ५ कार्यकर्ता पक्राउ

दुर्गा प्रसाईँका ५ कार्यकर्ता पक्राउ

गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानका ५ जना समर्थकलाई जिल्ला प्रहरी कार्यालय काठमाडौँले आज बिहान पक्राउ गरेको छ। काठमाडौँका विभिन्न स्थानबाट प्रसाईँको अभियानका समर्थकहरूलाई पक्राउ गरिएको प्रहरीले...

सबै पढ्नुहोस्
दुर्गा प्रसाईंलाई तिनकुनेमा कार्यक्रम गर्न रोक

दुर्गा प्रसाईंलाई तिनकुनेमा कार्यक्रम गर्न रोक

जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानलाई तीनकुनेमा कार्यक्रम गर्नका लागि अनुमति नदिएको जनाएको छ। महाअभियानका अध्यक्ष प्रसाईँले आजदेखि तीनकुने क्षेत्रमा कार्यक्रम गर्ने घोषणा...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन