टप खबर

कोप–२८ मा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जादै

कोप–२८ मा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जादै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई जाने भएका छन् ।   भोलिदेखि मंसिर २६ गतेसम्म चल्ने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन...

सबै पढ्नुहोस्
देशका पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागमा मौसम सामान्यतया सफा

देशका पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागमा मौसम सामान्यतया सफा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशभर...

सबै पढ्नुहोस्
दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पनि पक्राउ परेका छन् । सोमबार गौशालामा प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले प्रसाईंका स्वकीय सचिव थापासहित १५ जनालाई पक्राउ...

सबै पढ्नुहोस्
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १७ हजार सात सय...

सबै पढ्नुहोस्
देशभरीका कारागारमा योग शिविर चलाइने

देशभरीका कारागारमा योग शिविर चलाइने

आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको छ। मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास...

सबै पढ्नुहोस्
काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध

काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध

काठमाडौं महानगरपालिकाले सडक तथा नदी किनारमा आगो बाल्न निषेध गर्दै चेतावनी दिएको छ । सडक तथा नदी किनारामा आगो बाल्दा वायु प्रदुषण बढ्ने भन्दै महानगरपालिकाले आगो बाल्न निषेध गरेको...

सबै पढ्नुहोस्
इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी?

इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी?

इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच गाजामा युद्धविराम दुई दिन थप भएको छ। चार दिने समयावधि सकिनै लाग्दा इजरायल र हमासबीचको ‘मानवीय विराम’ दुई दिन लम्बिने मध्यस्थकर्ता...

सबै पढ्नुहोस्
लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

लोकसेवा आयोगको परीक्षाप्रति सबैभन्दा बढी आकर्षण सर्लाहीवासीमा देखिएको छ भने उत्तीर्ण हुनेमा भने गुल्मेली अघि रहेको पाइएको छ। आयोगको रिपोर्टअनुसार आर्थिक वर्ष २०७९/८० मा लिइएको परीक्षामा सहभागी हुन आवेदन...

सबै पढ्नुहोस्
आज देशका केही भूभागमा आंशिक बदली, पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

आज देशका केही भूभागमा आंशिक बदली, पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । अहिले देशका...

सबै पढ्नुहोस्
कोशी करिडोर २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा

कोशी करिडोर २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा

कोशी करिडोर २२० किलो भोल्ट केभी प्रसारणलाइन आयोजना अन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ। नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५०...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन