टप खबर

मंसिर २८ गते विवाह गर्दै पूर्वमिस नेपाल श्रृंखला खतिवडा

मंसिर २८ गते विवाह गर्दै पूर्वमिस नेपाल श्रृंखला खतिवडा

पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच मंसिर २८ गते विवाह हुने भएको छ । श्रृंखलाको पारिवारिक स्रोतका अनुसार राजधानीको एक होटलमा विवाह समारोह हुन लागेको हो...

सबै पढ्नुहोस्
सुनको मूल्य बुधबार थप बढेर नयाँ रेकर्ड

सुनको मूल्य बुधबार थप बढेर नयाँ रेकर्ड

सुनको मूल्य बुधबार थप बढेर नयाँ रेकर्ड बनेको छ । सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको हो ।बुधबार प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको...

सबै पढ्नुहोस्
अनलाइनबाट सामान किन्दा सचेत ब​नौ: प्र​ह​री

अनलाइनबाट सामान किन्दा सचेत ब​नौ: प्र​ह​री

नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक...

सबै पढ्नुहोस्
भूकम्प प्रभावितको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गरिने

भूकम्प प्रभावितको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गरिने

सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।आज बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको बैठकले आवश्यकताअनुसार नेपाली सेना, सशस्त्र प्रहरी...

सबै पढ्नुहोस्
छिट्टै प्रहरी समायोजन गर्छौं : प्रधानमन्त्री दाहाल

छिट्टै प्रहरी समायोजन गर्छौं : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय सरकारले प्रहरी समायोजन प्रक्रियालाई अविलम्ब टुङ्ग्याइने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सातै प्रदेशका गृह तथा आन्तरिक मामिलामन्त्रीसँगको सामूहिक भेटमा उनले...

सबै पढ्नुहोस्
उत्तेजक भाषण दिएको आरोपमा श्रीनिवास सहित ८ जनाविरुद्ध मुद्दा दायर

उत्तेजक भाषण दिएको आरोपमा श्रीनिवास सहित ८ जनाविरुद्ध मुद्दा दायर

नागरिक बचाउका अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा उत्तेजक भाषण दिएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवाससहित आठ जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध सार्वजनिक शान्ति सुरक्षा खलल...

सबै पढ्नुहोस्
त्रिवि को जनसङ्ख्या अध्ययन विभाग विद्यार्थी अभावमा

त्रिवि को जनसङ्ख्या अध्ययन विभाग विद्यार्थी अभावमा

पैँतिस वर्षअघि स्थापना भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग यतिखेर विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ । कुनैबेला वार्षिक तीन सय विद्यार्थीले अध्ययन गर्ने गरेको यो...

सबै पढ्नुहोस्
तनहुँमा बस दुर्घटना हुँदा २ को मृत्यु, ३४ जना घाइते

तनहुँमा बस दुर्घटना हुँदा २ को मृत्यु, ३४ जना घाइते

तनहुँमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। अन्य ३४ जना घाइते भएका छन्। जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना...

सबै पढ्नुहोस्
रुसी सेनामा चार नेपालीको मृत्यु भएको पुष्टि

रुसी सेनामा चार नेपालीको मृत्यु भएको पुष्टि

रुसी सेनामा सम्बद्ध चार नेपालीको मृत्यु भएको पुष्टि भएको छ । युक्रेन सँगको युद्धका क्रममा उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली राजदूतावासले ढिलोगरि जनाएको हो ।नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई एक...

सबै पढ्नुहोस्
मेलम्चीको पानी ल्याउन मर्मतमा १५ करोड लाग्ने

मेलम्चीको पानी ल्याउन मर्मतमा १५ करोड लाग्ने

काठमाडौँ – २२ वर्षमा लागत इस्टिमेटभन्दा चारगुणा बढीमा सम्पन्न भएको मेलम्चीको खानेपानी आउन यस वर्ष पनि अन्योलका साथ समय लाग्ने भएको छ । दुई वर्षअघिको मेलम्ची बाढीले प्रमुख सुरुङमार्ग...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन