News in Nepali

चिनियाँ व्यापारीले सामान रोकियो भनेपछि भन्सारसँग कुरा गरेको हुँ : महरा

चिनियाँ व्यापारीले सामान रोकियो भनेपछि भन्सारसँग कुरा गरेको हुँ : महरा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले विद्युतीय चुरोट (भेप) मा सुन तस्करी प्रकरणका आरोपित चिनियाँ नागरिकले भन्सारमा सामान रोकियो भनेपछि भन्सारका अधिकारीहरुसँग कुरा गरेको बताएका छन् । मंगलबार दाङको...

सबै पढ्नुहोस्
कक्षा १२ को नतिजा सार्वजनिक गर्न साढे ४ बजे परीक्षा बोर्डको बैठक बस्दै

कक्षा १२ को नतिजा सार्वजनिक गर्न साढे ४ बजे परीक्षा बोर्डको बैठक बस्दै

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार साढे ४ बजेलाई बोर्ड बैठक डाकेको छ । बोर्डका एक सदस्यले साढे ४ बजेका लागि बैठक बोलाइएको...

सबै पढ्नुहोस्
रुसको पेट्रोल स्टेसनमा आगलागी हुँदा ३० जनाको मृत्यु, १ सयभन्दा धेरै घाइते

रुसको पेट्रोल स्टेसनमा आगलागी हुँदा ३० जनाको मृत्यु, १ सयभन्दा धेरै घाइते

रुसको दक्षिणी क्षेत्र दागेस्तानस्थित एक पेट्रोल स्टेसनमा आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । साथै १ सयभन्दा धेरै घाइते भएका छन् । मृत्यु हुनेमा तीन जना बालबालिकाहरू...

सबै पढ्नुहोस्
सुन तस्करी अनुसन्धानका लागि बोलाउनुस् भनेकै छु : महरा

सुन तस्करी अनुसन्धानका लागि बोलाउनुस् भनेकै छु : महरा

पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि सरकारलाई सघाउन तयार रहेको बताएका छन् । मंगलबार घोराहीमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा...

सबै पढ्नुहोस्
कुटपिटमा संलग्नमाथि कारबाही नभएकोमा जनप्रगतिशील मञ्च कतारको आपत्ति

कुटपिटमा संलग्नमाथि कारबाही नभएकोमा जनप्रगतिशील मञ्च कतारको आपत्ति

तीन साता पुगिसक्दा समेत जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धिप्रसाद भण्डारीमाथि कुटपिटमा संलग्नलाई कारबाही नगरिएकोमा माओवादी केन्द्र प्रवासका नेताहरूले आपत्ति जनाएका छन् । उक्त घटनामा संलग्नहरूलाई कारबाही गर्न राजदूत नरेशविक्रम...

सबै पढ्नुहोस्
अक्षय कुमारले लिए भारतको नागरिकता

अक्षय कुमारले लिए भारतको नागरिकता

बलिउड अभिनेता अक्षय कुमारले भारतको नागरिकता लिएका छन्। उनले सामाजिक सञ्जालमार्फत भारतको नागरिकताको तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन्। ‘मन र नागरिकता दुवै हिन्दुस्तानी। स्वतन्त्रता दिवसको शुभकामना,’ उनले...

सबै पढ्नुहोस्
नक्कली आरोपमा पक्राउ परेका सक्कली डाक्टरको भिडिओ ब्लग

नक्कली आरोपमा पक्राउ परेका सक्कली डाक्टरको भिडिओ ब्लग

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत बिहीबार डाक्टर रञ्जितकुमार यादवलाई पक्राउ गर्‍यो। भक्तपुरमा बसेर डाक्टर अफ मेडिसिन(एमडी) अध्ययनको तयारी गरिरहेका यादवलाई सिआइबीले नक्कली प्रमाणपत्र पेस गरेको आरोप लगायो।...

सबै पढ्नुहोस्
दुर्गम भेगमा १२ बजेपछि उडान नगर्ने निर्णय खारेज गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

दुर्गम भेगमा १२ बजेपछि उडान नगर्ने निर्णय खारेज गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

कर्णालीका विभिन्न जिल्लासहित दुर्गम भेगका विमानस्थलमा १२ बजेपछि उडान नगर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय खारेज गर्न सरोकारवालाले प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएका छन् । प्राधिकरणले मौसमको...

सबै पढ्नुहोस्
स्थायी कमिटी सदस्य थापालाई स्पष्टीकरण, स्थापित र यादव एमाले केन्द्रीय कमिटीबाट बिदा

स्थायी कमिटी सदस्य थापालाई स्पष्टीकरण, स्थापित र यादव एमाले केन्द्रीय कमिटीबाट बिदा

लामो समयदेखि पार्टी गतिविधिमा अनुपस्थित भएको भन्दै नेकपा एमालेले स्थायी कमिटी सदस्य मणि थापासँग स्पष्टीकरण सोध्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकले थापाको निष्क्रियताका...

सबै पढ्नुहोस्
बनेपामा सवारी दुर्घटना, एक जनाको मृत्यु

बनेपामा सवारी दुर्घटना, एक जनाको मृत्यु

काभ्रेको बनेपामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अरनिको राजमार्ग अन्तर्गत काभ्रे बनेपा नगरपालिका–१३ स्थित भैसीपार्टीमा सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन