News in Nepali

अफगानिस्तानमा बम विस्फोट हुँदा तीनजनाको मृत्यु, सात घाइते

अफगानिस्तानमा बम विस्फोट हुँदा तीनजनाको मृत्यु, सात घाइते

पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तको खोस्ट सहरमा सोमबार भएको विस्फोटमा परी तीनजनाको मृत्यु भएको छ। सोमबार भएको विस्फोटमा तीनजनाको मृत्यु हुनुका साथै अन्य सातजना घाइते भएका खोस्ट प्रान्तका अधिकारीहरूले जनाएका...

सबै पढ्नुहोस्
कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त...

सबै पढ्नुहोस्
एमालेले मणि थापासँग सोधपुछ गर्ने

एमालेले मणि थापासँग सोधपुछ गर्ने

नेकपा (एमाले) ले स्थायी कमिटी सदस्य मणि थापासँग सोधपुछ गर्ने भएको छ। सोमबार बसेको पार्टी सचिवालयको बैठकले पछिल्लो समय पार्टी गतिविधिबाट निष्क्रिय बसेका थापासँग सोधपुछ गर्ने निर्णय गरेको हो।...

सबै पढ्नुहोस्
काभ्रेको भैंसेपाटीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काभ्रेको भैंसेपाटीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बनेपा नगरपालिका वडा नम्बर-१३ स्थित अरनिको राजमार्गअन्तर्गत भैंसेपाटीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान १०:२० बजेतिर बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२-०३४ प...

सबै पढ्नुहोस्
हिट र फ्लपको जस-अपजस कुनै एक कलाकारको टाउकोमा मात्रै थुपार्न मिल्दैन : स्वस्तिमा

हिट र फ्लपको जस-अपजस कुनै एक कलाकारको टाउकोमा मात्रै थुपार्न मिल्दैन : स्वस्तिमा

नेपाली फिल्म क्षेत्रमा कुनै पनि फिल्म हिट भए त्यसको जस पुरै युनिटले लिन खोज्ने र फ्लप भए हिरो वा हिरोइनलाई दोष थोपर्ने प्रवृत्ति छ । अभिनेत्री स्वस्तिमा खड्का भने...

सबै पढ्नुहोस्
ग्लोबल आइएमईका ग्राहकलाई मेट्रो मार्टमा क्युआर पेमेन्ट गर्दा छुट

ग्लोबल आइएमईका ग्राहकलाई मेट्रो मार्टमा क्युआर पेमेन्ट गर्दा छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले मेट्रो मार्टका काठमाडौं उपत्यकाभित्रका स्टोरहरूमा छुट पाउने भएका छन् । ग्राहकले मेट्रो मार्टमा खरिद गरेको सामानको भुक्तानी क्युआर पेमेन्टमार्फत गर्दा छुट पाउने सम्झौता भएको हो ।...

सबै पढ्नुहोस्
पृथ्वी चोकमा पृथ्वीनारायण शाहको शालिक पुनः स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन

पृथ्वी चोकमा पृथ्वीनारायण शाहको शालिक पुनः स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन

पोखराको पृथ्वी चोकमा पृथ्वीनारायण शाहको शालिक पुनः स्थापना गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ । सोमबार नागरिकको तर्फबाट माइतीघर मण्डलामा भेला भई पोखरास्थित पृथ्वी चोकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको...

सबै पढ्नुहोस्
माओवादी रूपान्तरणबारे प्रदेशका नेताहरू : निर्णयमा उत्साहित, कार्यान्वयनमा आशंका

माओवादी रूपान्तरणबारे प्रदेशका नेताहरू : निर्णयमा उत्साहित, कार्यान्वयनमा आशंका

केन्द्रीय कमिटी बैठकअघि द्विविधा र अन्योलग्रस्त अवस्थामा काठमाडौँ आएका माओवादी केन्द्र, प्रदेश कमिटीका पदाधिकारीहरू बैठकपछि निकै उत्साहित देखिन्छन् । २०७० पछि निरन्तर ओरालो लागेको पार्टी, अस्तव्यस्त साङ्गठनिक संरचना, वैचारिक...

सबै पढ्नुहोस्
टक्सार महाशाखामा तस्करीको सुन पगाल्न सुरु

टक्सार महाशाखामा तस्करीको सुन पगाल्न सुरु

सरकारले सिनामंगलबाट बरामद तस्करीको झण्डै सय किलो सुन पगाल्न सुरु गरेको छ । सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइवी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक सुमा...

सबै पढ्नुहोस्
जनसेवाको कामलाई पहिलो प्राथमिकता दिनेछु : नवनियुक्त मन्त्री साह

जनसेवाको कामलाई पहिलो प्राथमिकता दिनेछु : नवनियुक्त मन्त्री साह

नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढंगले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताएकी छन् । सोमवार शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरवारमा...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन