News in Nepali

संसद्को गतिरोध खुलाउन राष्ट्रपतिको चासो

संसद्को गतिरोध खुलाउन राष्ट्रपतिको चासो

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को गतिरोध खुलाउन चासो लिएका छन् । संसद्मा भइरहेको गतिरोध खुलाउने विषयमा राष्ट्रपति पौडेलले बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका...

सबै पढ्नुहोस्
‘संघीय निजामती सेवा ऐन’ एक हप्ताभित्र संसदमा पेस हुन्छः उपप्रधानमन्त्री खड्का

‘संघीय निजामती सेवा ऐन’ एक हप्ताभित्र संसदमा पेस हुन्छः उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले संघीय निजामती सेवा ऐनको मस्यौदा एक हप्ता भित्र संसदमा पेस गर्ने बताएका छन्। नेपाल निजामति कर्मचारी युनियन, केन्द्रीय कार्य समितिले बुधबार काठमाडौंमा आयोजना गरेको...

सबै पढ्नुहोस्
विकास ऋणपत्रमार्फत पौने ६ अर्ब आन्तरिक ऋण उठाइँदै

विकास ऋणपत्रमार्फत पौने ६ अर्ब आन्तरिक ऋण उठाइँदै

नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ५ अर्ब ८४ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । ऋणपत्रका लागि बिहीबार (साउन ३२ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने र...

सबै पढ्नुहोस्
राष्ट्रपति भेट्न शितल निवास पुगे ओली

राष्ट्रपति भेट्न शितल निवास पुगे ओली

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शितल निवास पुगेका छन्। राष्ट्रपति पौडेल र प्रमुख प्रतिपक्षी दल नेतासमेत रहेका ओलीबीच बुधबार दिउँसो भेटवार्ता भएको हो। राष्ट्रपति...

सबै पढ्नुहोस्
टिकौली जंगलमा ८ वटा सवारी साधन ठोक्किए, २० जना घाइते

टिकौली जंगलमा ८ वटा सवारी साधन ठोक्किए, २० जना घाइते

पूर्व-पश्चिम राजमार्गस्थित टिकौली जंगलमा ८ वटा सवारी साधन एक-अर्कासँग ठोक्किँदा २० जना घाइते भएका छन्। भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको कलेज बसले विपरीत दिशाबाट आउँदै गरेको शव वाहन, मोटरसाइकल र...

सबै पढ्नुहोस्
डिजेलको भाउ बढेको भोलिपल्टै बढ्यो गाडीभाडा

डिजेलको भाउ बढेको भोलिपल्टै बढ्यो गाडीभाडा

सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको...

सबै पढ्नुहोस्
पर्यटन बोर्ड फेरि विवादमा : बजेटको टुङ्गो छैन, पोखरामा भव्य वैज्ञानिक सम्मेलनको तयारी

पर्यटन बोर्ड फेरि विवादमा : बजेटको टुङ्गो छैन, पोखरामा भव्य वैज्ञानिक सम्मेलनको तयारी

नेपाल टुरिजम बोर्ड (एनटीबी) फेरि विवादमा तानिएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट पास नहुँदै बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मीसहितको टिमले पोखरामा भव्य अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक...

सबै पढ्नुहोस्
बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध

बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध

बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै धनुषाको लालगढमा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् । मंगलबार राति करिब १० बजे स्थानीय १४ वर्षीया बालिकालाई चौकीमा प्रहरी...

सबै पढ्नुहोस्
सांसद भण्डारीको आज पुनः शल्यक्रिया हुँदै

सांसद भण्डारीको आज पुनः शल्यक्रिया हुँदै

कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको आज पुनः शल्यक्रिया गरिने भएको छ। करिब ६ महिनाअघि आगलागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा हात र पछाडिको भागको...

सबै पढ्नुहोस्
संसद् खुलाउन सत्तारूढ दलहरूबीच छलफल

संसद् खुलाउन सत्तारूढ दलहरूबीच छलफल

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको संसद् अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबीच छलफल भएको छ। बुधबार बिहान प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले संसद्को गतिरोध खुलाउने विषयमा छलफल गरेका हुन्। बैठकले संसद्को...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन