News in Nepali

एमालेले अनावश्यक बखेडा झिकेर संसद् अवरुद्ध गर्‍यो: अर्थमन्त्री महत

एमालेले अनावश्यक बखेडा झिकेर संसद् अवरुद्ध गर्‍यो: अर्थमन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले नेकपा (एमाले)ले अनावश्यकरुपमा बखेडा झिकेर संसद् अवरुद्ध गरेको बताएका छन्। आज नेपाली कांग्रेस मधेस प्रदेश कार्यालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जनताका प्रतिनिधिको थलो संसद्...

सबै पढ्नुहोस्
‘अपराधको राजनीतिकरणले राजनीतिको आडमा अपराध बढाउँछ’

‘अपराधको राजनीतिकरणले राजनीतिको आडमा अपराध बढाउँछ’

सर्वोच्च अदालतले आपराधिक क्रियाकलापलाई राजनीतिक उद्देश्य प्राप्त गर्ने औजार बन्न दिन नहुने बताएको छ । कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनासँग जोडिएको ज्यान मुद्दाको व्याख्याका क्रममा सर्वोच्चले अपराधले राजनीतिक संरक्षण...

सबै पढ्नुहोस्
पर्यटक आकर्षित गर्न कार्यक्रम नआएको भन्दै पर्यटन व्यवसायी असन्तुष्ट

पर्यटक आकर्षित गर्न कार्यक्रम नआएको भन्दै पर्यटन व्यवसायी असन्तुष्ट

पर्यटनसँग सम्बन्धित विभिन्न संघ-संस्थाले पर्यटक आकर्षित गर्न सरकारीस्तरबाट कुनै कार्यक्रम नआएको भन्दै असन्तुष्टि जनाएका छन् । सरकारले सन् २०२३ बाट भ्रमण दशक सुरु गरेको छ । तर, यो कसरी...

सबै पढ्नुहोस्
बुहारीको उत्तरपुस्तिका परिवर्तन गर्ने ससुरासहित परीक्षा प्रमुख पक्राउ

बुहारीको उत्तरपुस्तिका परिवर्तन गर्ने ससुरासहित परीक्षा प्रमुख पक्राउ

स्नातक दोस्रो वर्षको उत्तर पुस्तिका बाहिरबाट लेखाएर परीक्षा केन्द्रमा बुझाउने क्रममा पर्सा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । बीबीएस दोस्रो वर्षको परीक्षा चलिरहेको अवस्थामा इकोनोमिक्स विषयको प्रश्नपत्र र...

सबै पढ्नुहोस्
कर बढाउने निर्णयबाट पछि हट्यो बिर्तामोड नगरपालिका

कर बढाउने निर्णयबाट पछि हट्यो बिर्तामोड नगरपालिका

नगरवासीको विरोधपछि झापाको बिर्तामोड नगरपालिका कर वृद्धि गर्ने निर्णयबाट पछि हटेको छ । बिहीबार बसेको कार्यपालिका बैठकबाट चालु आर्थिक वर्षका लागि वृद्धि गरेको सम्पत्ति करको निर्णयबाट नगरपालिका पछि हटेको...

सबै पढ्नुहोस्
माओवादीको विशेष अभियान : केन्द्रदेखि वडासम्म तोकियो जिम्मेवारी

माओवादीको विशेष अभियान : केन्द्रदेखि वडासम्म तोकियो जिम्मेवारी

माओवादी केन्द्रले घोषणा गरेको ‘जनतासँग माओवादी रूपान्तरण विशेष’ तीन महिने अभियानलाई सफल बनाउन सबै प्रदेशमा संयोजन समितिको संरचना तयार गरेको छ । भदौ १६ देखि सुरु हुने अभियानलाई प्रधानमन्त्री...

सबै पढ्नुहोस्
४ महिनामै प्रहरीका एआईजी सरुवा गर्न चलखेल

४ महिनामै प्रहरीका एआईजी सरुवा गर्न चलखेल

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुलाई सरुवा गर्न चलखेल सुरु भएको छ । प्रहरीमा ८ जना अतिरिक्त महानिरीक्षक छन् । उनीहरुको पदस्थापन भएको ४ महिना पूरा भएको छ ।...

सबै पढ्नुहोस्
सत्तापक्षको जबर्जस्तीले संसद् अवरुद्ध छ : ओली

सत्तापक्षको जबर्जस्तीले संसद् अवरुद्ध छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले जबर्जस्ती संसद् अवरुद्ध पारेर राखेको बताएका छन् । उनले सत्तापक्षले नै संसद्को अवरोध खुलाउनुपर्ने बताए । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलपछि अध्यक्ष ओलीले...

सबै पढ्नुहोस्
प्रहरी जवानमाथि यौन दुर्व्यवहारको आरोप

प्रहरी जवानमाथि यौन दुर्व्यवहारको आरोप

धनुषामा एक प्रहरी जवानमाथि किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । प्रहरी चौकी लालगढका प्रहरी जवान रुपेश चौधरीले स्थानीय १४ वर्षीय किशोरीमाथि यौन दुर्व्यवहारको आरोप लागेको हो ।...

सबै पढ्नुहोस्
राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग एमाले अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बुधवार भएको भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन