टप खबर

दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनको आदेश

दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनको आदेश

टप खबर सोमवार, साउन २०, २०८२

उच्च अदालत पाटनले दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालत काठमाडौँको यसअघिको आदेश उल्टाउँदै धरौटीमा रिहा गर्न आदेश दिएको हो।...

सबै पढ्नुहोस्
कक्षा १२ को नतिजा प्रकाशित

कक्षा १२ को नतिजा प्रकाशित

टप खबर सोमवार, साउन २०, २०८२

१२ कक्षाको नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअुनसार कक्षा १२ मा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् । त्यस्तै उता ननग्रेड ३८.८३ प्रतिशत रहेका छन् ।...

सबै पढ्नुहोस्
विपिन जोशीको रिहाइका लागि थप कूटनीतिक पहल बढाउन सरकारसँग म​ओवादीको आग्रह

विपिन जोशीको रिहाइका लागि थप कूटनीतिक पहल बढाउन सरकारसँग म​ओवादीको आग्रह

टप खबर सोमवार, साउन २०, २०८२

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले इजरायलमा हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि थप कूटनीतिक पहल बढाउन सरकारसँग आग्रह गरेको छ । चार दिनसम्म चलेको स्थायी...

सबै पढ्नुहोस्
कक्षा १२ को नतिजा आज सार्वजिनक हुने

कक्षा १२ को नतिजा आज सार्वजिनक हुने

टप खबर सोमवार, साउन २०, २०८२

कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजिनक हुने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्ने तयारी छ । क्यालेन्डर अनुसार...

सबै पढ्नुहोस्
२०२४ मा दुई लाख ७१ हजार ३०५ जना नेपाली भिजिट भिसामा बाहिरिए

२०२४ मा दुई लाख ७१ हजार ३०५ जना नेपाली भिजिट भिसामा बाहिरिए

टप खबर सोमवार, साउन २०, २०८२

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘भिजिट भिसा’मा विभिन्न गन्तव्य मूलुक जाने नेपालीको सङ्ख्या उल्लेख्य रुपमा बढ्दो छ । यही विषयलाई थप व्यवस्थित बनाउन नेपाल सरकारले अध्यागमन क्षेत्र सुधारका अल्पकालीनदेखि...

सबै पढ्नुहोस्
उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी

उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी

टप खबर सोमवार, साउन २०, २०८२

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने गरी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी तोकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को...

सबै पढ्नुहोस्
पब्जी मोबाइल विश्वकपमा नेपाली टिम होरा नवौं स्थानमा

पब्जी मोबाइल विश्वकपमा नेपाली टिम होरा नवौं स्थानमा

खेलकुद सोमवार, साउन २०, २०८२

साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नेपाली टिम होरा इस्पोर्ट्सले प्रभावशाली प्रदर्शन गर्दै समग्र तालिकामा नवौँ स्थान हासिल गर्न सफल भएको छ। फाइनल चरणको अन्तिम...

सबै पढ्नुहोस्
दक्षिण कोरियाले २०२५ को इपिएस भाषा परीक्षा सञ्चालन ग​र्ने

दक्षिण कोरियाले २०२५ को इपिएस भाषा परीक्षा सञ्चालन ग​र्ने

टप खबर सोमवार, साउन २०, २०८२

दक्षिण कोरियाले सन् २०२५ का लागि भाषा परीक्षा सञ्चालन गर्ने भएको छ। आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म भाषा परीक्षाका लागि आवेदन खुला गर्ने कोरियाली मानव संसाधन विकास सेवा...

सबै पढ्नुहोस्
साताको पहिलो दिन नेप्से कारोबारमा भारी गिरावट

साताको पहिलो दिन नेप्से कारोबारमा भारी गिरावट

टप खबर आइतवार, साउन १९, २०८२

देशको अर्थतन्त्रमा कुनै उल्लेख्य सुधारबिना मौद्रिक नीतिको सहजीकरणले मात्रै फुकेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिनको कारोबारमा भारी गिरावट आएको छ । आइतबार नेप्सेमा १३ अर्ब सात करोड...

सबै पढ्नुहोस्
सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी हुन​स​केन​: शेखर कोइराला

सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी हुन​स​केन​: शेखर कोइराला

टप खबर आइतवार, साउन १९, २०८२

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा जनताले सुशासनको अनुभूति गर्न नसकेको बताएका छन् । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले ठूला दुई...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ चैत १ गते आइतबार