टप खबर

प्रधानमन्त्री र गृहमन्त्रीलाई जेल हाल्नुपर्छ: ज्ञानेन्द्र शाही

प्रधानमन्त्री र गृहमन्त्रीलाई जेल हाल्नुपर्छ: ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले ‘जेन जी’ पुस्ताको प्रदर्शनमा भएको सरकारी दमनलाई नरसंहारको संज्ञा दिँदै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामाले मात्र नपुग्ने बताएका छन्। उनले दुवैलाई तत्काल...

सबै पढ्नुहोस्
निजी विद्यालयहरूमा भदौ २४ र २५ गते शोक विदा घोष​णा

निजी विद्यालयहरूमा भदौ २४ र २५ गते शोक विदा घोष​णा

जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न स्थानमा थुप्रै युवा तथा विद्यार्थीको ज्यान गुमेपछि निजी विद्यालय संगठन र शिक्षासम्बन्धी विभिन्न संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै दुई दिन शोक विदा दिने घोषणा...

सबै पढ्नुहोस्
जेनजी प्रदर्शन घटनाबारे सरकारद्वारा छानबिन समिति बनाउने निर्णय

जेनजी प्रदर्शन घटनाबारे सरकारद्वारा छानबिन समिति बनाउने निर्णय

जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको एक मन्त्रीले...

सबै पढ्नुहोस्
गृहमन्त्री रमेश लेखकले दिए पदबाट राजीनामा

गृहमन्त्री रमेश लेखकले दिए पदबाट राजीनामा

गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ मन्त्रिपरिषद् बैठकमै उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले पुष्टि गरेका छन् । सोमबार दिनभर राजधानीमा...

सबै पढ्नुहोस्
इटहरीमा गोली लागेर २ जनाको मृ’त्यु

इटहरीमा गोली लागेर २ जनाको मृ’त्यु

इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ । जेनजी आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए भने तीमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु...

सबै पढ्नुहोस्
इटहरी उपमहानगरपालिकामा कर्फ्यु आदेश जारी

इटहरी उपमहानगरपालिकामा कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकामा चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेको छ। दिउँसो साढे ३ बजेदेखि लागू हुने गरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले अनिश्चितकालीन कर्फ्यु...

सबै पढ्नुहोस्
जेनजी प्र​द​र्श​न: १७ ज​नाको मृ’त्यु , २०० भ​न्दा ब​ढी घाइते

जेनजी प्र​द​र्श​न: १७ ज​नाको मृ’त्यु , २०० भ​न्दा ब​ढी घाइते

काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १७ पुगेको छ। जेनजी प्रदर्शनमा २१६ जना भन्दा बढी घाइतेहरूको उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका...

सबै पढ्नुहोस्
जेनजीको प्रदर्शनमा मृ’त्यु हुनेको संख्या १४ पुग्यो

जेनजीको प्रदर्शनमा मृ’त्यु हुनेको संख्या १४ पुग्यो

जेन-जीका नाममा सोमबारदेखि सुरू भएको प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाउनेहरूको संख्या दर्जन नाघेको छ। प्रदर्शनकारीका नाममा उत्रिएको समूहले नयाँबानेश्वरस्थित संसद् भवन कब्जा गर्न खोजेपछि प्रतिकारमा उत्रिएका सुरक्षाकर्मीले गोली चलाउँदा...

सबै पढ्नुहोस्
काठमाडौँमा जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडौँमा जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १० पुगेको छ। ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। यो सहित उपचारका लागि सिभिल...

सबै पढ्नुहोस्
जेनजीको प्रदर्शनमा गोली लागेर मृ’त्यु हुनेको संख्या ८ पुग्यो

जेनजीको प्रदर्शनमा गोली लागेर मृ’त्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ८ पुगेको छ। घाइते भएपछि उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये २ प्रदर्शनकारीको केहीबेरअघि मृत्यु भएको अस्पताल प्रशासनले नेपालखबरलाई...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन