टप खबर

प्रचण्ड निवासमा प्रदर्शनकारीद्वारा ढुंगामुढा

प्रचण्ड निवासमा प्रदर्शनकारीद्वारा ढुंगामुढा

ललितपुरको खुमलटार स्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका छन् । जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ ।  

सबै पढ्नुहोस्
प्रदर्शनकारीहरूले ल​गाए सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगो

प्रदर्शनकारीहरूले ल​गाए सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगो

जेनजी प्रदर्शनकारीहरूले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगो लगाइदिएका छन् । ललितपुरको सुनाकोठीमा रहेको गुरुङको घरमा मंगलबार बिहान युवाहरूले आगो लगाएका हुन् । प्रदर्शनकारीले पहिले गुरुङको घरमा ढुंगामुधा गरेका थिए...

सबै पढ्नुहोस्
आफू निकटका मन्त्रीलाई राजीनामा गर्न शेखर कोइरालाको निर्देशन

आफू निकटका मन्त्रीलाई राजीनामा गर्न शेखर कोइरालाको निर्देशन

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह गरेका छन् । चीन भ्रमणमा रहेका डा. कोइराला भ्रमण छोट्याएर आज बेलुका नेपाल फर्कन लागेका छन्...

सबै पढ्नुहोस्
नेपालमा प्रदर्शनकारीको हत्याले स्तब्ध भयौँ: संयुक्त राष्ट्र संघीय मानवअधिकार

नेपालमा प्रदर्शनकारीको हत्याले स्तब्ध भयौँ: संयुक्त राष्ट्र संघीय मानवअधिकार

सोमबार नेपालमा प्रदर्शनकारीहरूको हत्या भएकोमा संयुक्त राष्ट्र संघीय मानवअधिकार कार्यालयले आपत्ति जनाएको छ । यस घटनाको छानविन गर्न कार्यालयले माग गरेको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयकी प्रवक्ता...

सबै पढ्नुहोस्
काठमाडौंको रिङ्ग रोड चक्रपथ भरि कर्फ्यु

काठमाडौंको रिङ्ग रोड चक्रपथ भरि कर्फ्यु

आज बिहान ८:३० बजे देखि काठमाडौंको रिङ्ग रोड चक्रपथ भरि प्रशासनले कर्फ्यु लगाएको छ। कर्फ्यु लाग्ने स्थान : काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक,...

सबै पढ्नुहोस्
आज बिहानैदेखि ललितपुरका विभिन्न क्षेत्रमा कर्फ्यू

आज बिहानैदेखि ललितपुरका विभिन्न क्षेत्रमा कर्फ्यू

स्थानीय प्रशासनले आज बिहानैदेखि ललितपुरका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सूचना जारी गर्दै आज बिहान सात बजेदेखि राति १२ बजेसम्मको...

सबै पढ्नुहोस्
ट्रमा सेन्टरमा आठ ज​नाको मृ’त्यु, पाँच जनाको पहिचान खुल्यो

ट्रमा सेन्टरमा आठ ज​नाको मृ’त्यु, पाँच जनाको पहिचान खुल्यो

राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको मृत्यु भएको छ भने हालसम्म पाँच जनाको पहिचान खुलेको छ। सेन्टरका अनुसार अन्दाजी १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका...

सबै पढ्नुहोस्
भ्रष्ट देशमा आफ्नो सामाजिक सञ्जाल दर्ता नगर्ने एक्सको जवाफ

भ्रष्ट देशमा आफ्नो सामाजिक सञ्जाल दर्ता नगर्ने एक्सको जवाफ

सामाजिक सञ्जाल प्लाटफर्म एक्स (ट्विटर)ले भ्रष्ट देशमा आफ्नो सामाजिक सञ्जाल दर्ता नगर्ने जवाफ पठाएको छ। दर्ता हुन आउन सरकारले गरेको आह्वानपछि एक्सले यस्तो जवाफ पठाएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार...

सबै पढ्नुहोस्
फेसबुक लगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध ह​ट्यो

फेसबुक लगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध ह​ट्यो

सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद बैठकपछि सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा गरिएको हो । मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले...

सबै पढ्नुहोस्
कारागारबाट रविको सन्देश : अब आततायीहरूलाई एक मिनेट पनि सत्तामा रहन दिन सकिँदैन

कारागारबाट रविको सन्देश : अब आततायीहरूलाई एक मिनेट पनि सत्तामा रहन दिन सकिँदैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्खु कारागारबाट सम्बोधन गर्दै प्रधानमन्त्री र सरकारमाथि कठोर आरोप लगाएका छन्। लामिछानेले आफ्नो सन्देशमा भनेका छन्, “ अब आततायीहरूलाई एक मिनेट...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन