टप खबर

प्र​द​र्श​न​मा लुटेको ३१ नाल हतियार र गोलीगट्ठा बरामद

प्र​द​र्श​न​मा लुटेको ३१ नाल हतियार र गोलीगट्ठा बरामद

नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको ३१ नाल हतियार र त्यसमा लाग्ने गोलीगट्ठा बरामद गरेको जानकारी दिएको छ । प्रदर्शन क्रममा आक्रमणमा घाइते भएका २३ जना घाइते...

सबै पढ्नुहोस्
नेपाली सेनाले थ​प्यो निषेधाज्ञा तथा कर्फ्युको अवधि

नेपाली सेनाले थ​प्यो निषेधाज्ञा तथा कर्फ्युको अवधि

नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्युको अवधि थप गरिएको जानकारी दिएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज बिहान सूचना जारी गर्दै शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले  निषेधाज्ञा तथा...

सबै पढ्नुहोस्
सर्वोच्च अदालत ज​ल्दा ६० हजार वटा मुद्दाका फाइल जलेर नष्ट

सर्वोच्च अदालत ज​ल्दा ६० हजार वटा मुद्दाका फाइल जलेर नष्ट

सर्वोच्च अदालत अझै जलिरहेको छ।  काठमाडौंमा मंगलबार प्रदर्शनकारीहरूले अदालतभित्रै प्रवेश गरी आगजनी गरेका थिए। अदालतमा लागेको आगो बुधबार बिहानसम्म निभेको छैन। भवनबाट धुवाँको मुस्लो छुटिरहेको छ। सर्वोच्च अदालतमा बिहान...

सबै पढ्नुहोस्
राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध

राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध

नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको साथ र सहयोग अपरिहार्य भएको जनाउँदै राष्ट्रहितका लागि क्रियाशील रहन अनुरोध गरेको छ। मङ्गलबार राति प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्तिमार्फत सोमबार...

सबै पढ्नुहोस्
सडकमा सेना

सडकमा सेना

देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी...

सबै पढ्नुहोस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म ब​न्द​

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म ब​न्द​

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ। जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २:३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो। आन्तरिक उडानको अग्रणी...

सबै पढ्नुहोस्
लुटपाट गर्ने २६ पक्राउ, नेपाली सेनाद्वारा विशेष सुरक्षा

लुटपाट गर्ने २६ पक्राउ, नेपाली सेनाद्वारा विशेष सुरक्षा

नेपाली सेनाले देशमा हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रक्रिया सुरु गरेको छ। सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य गर्न आग्रह गरेको...

सबै पढ्नुहोस्
राष्ट्रपति पौडेल र केपी ओली नेपाली सेनाको संरक्षणमा

राष्ट्रपति पौडेल र केपी ओली नेपाली सेनाको संरक्षणमा

जीनजी पुस्ताको प्रदर्शनको क्रममा राष्ट्रपति भवन शितल निवासमा आगजनी भएपछि राष्ट्रपति रामचन्द्र पौडेल र केपी शर्मा ओलीलाई नेपाली सेनाले आफ्नो संरक्षणमा राखेको छ। शितल निवासमा आगजनी पछि राष्ट्रपतिको अवस्थाका...

सबै पढ्नुहोस्
ललितपुरस्थित नख्खु कारागारबाट सबै कैदी निस्के

ललितपुरस्थित नख्खु कारागारबाट सबै कैदी निस्के

सहकारी ठगीमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएलगत्तै ललितपुरस्थित नख्खु कारागारबाट सबै कैदी बन्दी बाहिरिएका छन् । उनीहरू केही बेरअघि नख्खु कारागारबाट एकसाथ बाहिरिएका हुन् ।...

सबै पढ्नुहोस्
राष्ट्रपति कार्यालय शीतलनिवासमा आगजनी

राष्ट्रपति कार्यालय शीतलनिवासमा आगजनी

आन्दोलनकारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आगजनी गरेका छन्। आन्दोलनको दोस्रो दिन आज उनीहरूले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले निशाना...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन