टप खबर

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना...

सबै पढ्नुहोस्
निर्वाचन पछी आफ्नो नेतृत्वको सरकार बन्ने एमाले अध्यक्ष केपी ओलि को दाबी

निर्वाचन पछी आफ्नो नेतृत्वको सरकार बन्ने एमाले अध्यक्ष केपी ओलि को दाबी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ पछि आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । कैलालीको अत्तरियामा आज आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धन विकास...

सबै पढ्नुहोस्
वाम गठबन्धनले निर्वाचन जित्नुपर्ने : प्रधानमन्त्री देउवा

वाम गठबन्धनले निर्वाचन जित्नुपर्ने : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनले निर्वाचन जित्नुपर्ने बताएका छन् । लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै...

सबै पढ्नुहोस्
विनय रावलको पक्षमा बर्दियामा धुलो उड्दै, नायिका सुष्मा कार्कीले धमाकेदार डान्स गर्ने

विनय रावलको पक्षमा बर्दियामा धुलो उड्दै, नायिका सुष्मा कार्कीले धमाकेदार डान्स गर्ने

मंसिर ४ गतेको निर्वाचन नजिकिएसँगै बर्दिया–२ का राप्रपाका उम्मेदवार विनय रावलको पक्षमा माहोल तातेको छ । पछिल्लो चुनावी प्रचारप्रसारमा पनि रावलको पक्षमा व्यापक जनलहर देखिएको छ । बर्दियाको समग्र...

सबै पढ्नुहोस्
काङ्ग्रेस निकट दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश

काङ्ग्रेस निकट दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश

नेपाली काङ्ग्रेस निकट दर्जनौं नेता तथा कार्यकर्ताहरुले नेकपा एमालेमा प्रवेश गरेका छन् । आज दिउँसो काठमाडौँको गोकर्णेश्वर नगरपालिका -३ तारेभिरका अनिल लामा सहित करिब ५० जना काङ्ग्रेस कार्यकर्ताहरुले पार्टी...

सबै पढ्नुहोस्
मनिषा कोइरालाले निर्वाचनमा राप्रपा लाई विजयी गराउन आह्वान गरेकी छन्

मनिषा कोइरालाले निर्वाचनमा राप्रपा लाई विजयी गराउन आह्वान गरेकी छन्

बलिउड अभिनेत्री मनिषा कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गरेकी छन् । शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै उनले...

सबै पढ्नुहोस्
डोटीको पुर्विचौमा भूकम्पमा परेर ६ जनाको मृत्यु

डोटीको पुर्विचौमा भूकम्पमा परेर ६ जनाको मृत्यु

डोटीको पुर्विचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पमा परेर ६ जनाको मृत्यु भएको छ । मंगलबार राति गएको भूकम्पले अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा चार जना बालबालिका र...

सबै पढ्नुहोस्
बर्दिया २ मा विनय रावलको पक्षमा बिशाल जनलहर

बर्दिया २ मा विनय रावलको पक्षमा बिशाल जनलहर

राप्रपाका प्रभावशाली नेता तथा बर्दिया–२ का प्रतिनिधिसभाका उम्मेदवार विनय रावलको पक्षमा जनलहर देखिएको छ । आज पार्टीले आयोजना गरेको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा जनसागर उर्लिएको छ ।...

सबै पढ्नुहोस्
पूर्व विशिष्टलाई दिएको सुविधासम्बन्धी सर्वोच्चद्वारा विवरण माग

पूर्व विशिष्टलाई दिएको सुविधासम्बन्धी सर्वोच्चद्वारा विवरण माग

सर्वोच्च अदालतले सार्वजनिक पदबाट अवकाशप्राप्त व्यक्तिलाई सङ्घ र प्रदेश सरकारले दिएको सुविधासम्बन्धी विवरण माग गरेको छ । उक्त सुविधा दिन लिइएका कानुनी आधारसमेत पेस गर्न अदालतले सङ्घीय सरकार र...

सबै पढ्नुहोस्
केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम प्रदेश जाने

केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम प्रदेश जाने

एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न फेरि सुदूरपश्चिम प्रदेश जाने भएका छन् । १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभा सुरु गरेका ओली केही दिन अघि काठमाडौं फर्किएका...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन