टप खबर

निर्वाचनमा सहभागिता जनाउन राष्ट्रपतिको आह्वान

निर्वाचनमा सहभागिता जनाउन राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार देशभर एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन देशवासीलाई आह्वान गरेकी छिन् । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन, २०७९ का अवसरमा आज...

सबै पढ्नुहोस्
कुन प्रदेशमा कति मतदान : एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्दै

कुन प्रदेशमा कति मतदान : एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्दै

आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता...

सबै पढ्नुहोस्
मुख्य निर्वाचन अधिकृतलाई आयोगले दियो ६ बुँदे निर्देशन

मुख्य निर्वाचन अधिकृतलाई आयोगले दियो ६ बुँदे निर्देशन

निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतसहित मातहतका निकायलाई ६ बुँदे निर्देशन दिएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन एक दिन मात्र बाँकी रहँदा आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश...

सबै पढ्नुहोस्
तीव्र गतिमा मतदान को तयारी

तीव्र गतिमा मतदान को तयारी

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार मतदान हुँदैछ । यहाँका दुई सय ३१ वटै मतदान केन्द्रमा व्यवस्थापकीय तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा...

सबै पढ्नुहोस्
मध्यरातिबाट मौन अवधि सुरु, चुनावी प्रचार गर्न बन्द

मध्यरातिबाट मौन अवधि सुरु, चुनावी प्रचार गर्न बन्द

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार मध्यरातिबाट मौन अवधि सुरु भएको छ। योसँगै राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न बन्द गरिएको निर्वाचन...

सबै पढ्नुहोस्
पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक: प्रचण्ड

पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको टिप्पणी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभाकी उम्मेदवार घर्तीलाई आफूले सानैदेखि...

सबै पढ्नुहोस्
समानुपातिक उम्मेदवारलाई परिचय पत्र दिइने

समानुपातिक उम्मेदवारलाई परिचय पत्र दिइने

आइतबार मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनतर्फका समानुपातिक उम्मेदवारलाई परिचय पत्र दिइने भएको छ । प्रदेश तथा प्रतिनिधि सभाका समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका...

सबै पढ्नुहोस्
विनय रावलको समर्थनमा हजारौं जनता, बर्दिया २ मा जित्ने सम्भावना

विनय रावलको समर्थनमा हजारौं जनता, बर्दिया २ मा जित्ने सम्भावना

समाजसेवी तथा राप्रपाका प्रभावशाली नेता विनय रावलको समर्थनमा हजारौं जनता उत्रिएका छन् । लामो समयदेखि जनताको सेवा गर्दै आएका उनी आसन्न मंगसीर -४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा...

सबै पढ्नुहोस्
काठमाडौं ५ को जनताको रोजाइमा नेता प्रदिप पौडेल

काठमाडौं ५ को जनताको रोजाइमा नेता प्रदिप पौडेल

काठमाडौं, ५ मा उम्मेदवारी दिएका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार प्रदीप पौडेलको पक्षमा जनलहर बढ्दै गएको छ । पौडेलको पक्षमा निर्वाचनको माहौल बढ्दै गएपछि, एमालेका उम्मेदवार ईश्वर पोखरेल रक्षात्मक भएका...

सबै पढ्नुहोस्
रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी

रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन