टप खबर

मतदान केन्द्रमा क्यामेरा र मोबाइल निषेध

मतदान केन्द्रमा क्यामेरा र मोबाइल निषेध

४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा क्यामेरा र मोबाइल निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे...

सबै पढ्नुहोस्
मंसिरमा निक्षेपको ब्याजदर नबढने

मंसिरमा निक्षेपको ब्याजदर नबढने

वाणिज्य बैंकहरूले आगामी मंसिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन्।  आज बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स संघको बैठकले मंसिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन।  आम रूपमा बैंकको...

सबै पढ्नुहोस्
गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहने: प्रधानमन्त्री देउवा

गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहने: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहने बताएका छन् । त्यसका लागि कसैले शंका नगरेर गठबन्धनलाई विजयी गराउन उनले आग्रह गरेका हुन्...

सबै पढ्नुहोस्
पृथ्वीमा कुल जनसंख्या बाट ८ अर्ब पुग्यो

पृथ्वीमा कुल जनसंख्या बाट ८ अर्ब पुग्यो

मानव बसोबासको एक मात्र ग्रह पृथ्वीमा कुल जनसंख्या आज (नाेभेम्बर १५) बाट ८ अर्ब पुगेको छ । मानिसहरुको औसत आयु बढ्नुका साथै बाल मृत्युदरमा कमी आउनाले विश्वभरिको कुल जनसंख्या...

सबै पढ्नुहोस्
प्रचण्ड शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक: रामचन्द्र पौडेल

प्रचण्ड शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक: रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको बताएका छन् । गोरखाको पालुङटार नगरपालिकामा आज...

सबै पढ्नुहोस्
चितवन क्षेत्र नम्बर ३ मा दिनेश कोइरालालाई जिताउनुपर्ने: केपी शर्मा ओली

चितवन क्षेत्र नम्बर ३ मा दिनेश कोइरालालाई जिताउनुपर्ने: केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन क्षेत्र नम्बर ३ मा दिनेश कोइरालालाई जिताउनुपर्ने बताएका छन्। कोइराला राजनीति बुझेको र लोकतान्त्रिक चरित्रको भएको ओलीले बताए। साथै एमालेलाई सुदृढ लोकतान्त्रिक...

सबै पढ्नुहोस्
नेपाली कांग्रेसले उम्मेदवारलाई असहयोग गर्ने पाँच जना बागीलाई कारबाही गर्ने

नेपाली कांग्रेसले उम्मेदवारलाई असहयोग गर्ने पाँच जना बागीलाई कारबाही गर्ने

नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने पाँच जना बागीलाई कारबाही गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९...

सबै पढ्नुहोस्
सुन को मूल्य मा गिरावट

सुन को मूल्य मा गिरावट

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक सयले घटेर रु ९७ हजार दुई सय कायम भएको छ । सुनको मूल्य अघिल्लो आइतबार प्रतितोला...

सबै पढ्नुहोस्
आईसीसी टि २० क्रिकेट विश्वकपको उपाधि इंल्याण्ड लाइ

आईसीसी टि २० क्रिकेट विश्वकपको उपाधि इंल्याण्ड लाइ

आईसीसी टि २० क्रिकेट विश्वकपको उपाधि इंल्याण्डले जितेको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा इंल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको...

सबै पढ्नुहोस्
कान्तिपुर मलले मङ्सिर १ गते उपहार बिजेता घोषणा गर्ने

कान्तिपुर मलले मङ्सिर १ गते उपहार बिजेता घोषणा गर्ने

काठमाडौं ।काठमाडौं छिर्ने मुख्य नाका नयाँ बसपार्कमा रहेको कान्तिपुर मलले हरेक वर्ष चाडपर्वमा ग्राहकलाई आकर्षित गर्न विभिन्न योजनाहरु ल्याउने गरेको छ।यस वर्षको चाडवाडको उपहार योजना मङ्सिर १ गते ग्राहकको...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन