टप खबर

म्यादी प्रहरीको लागि भर्ना खुल्यो

म्यादी प्रहरीको लागि भर्ना खुल्यो

टप खबर आइतवार, भदौ २६, २०७९

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ। एक लाख पन्ध्र हजार म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ। म्यादी प्रहरीको...

सबै पढ्नुहोस्
आज देखि सोह्र श्राद्ध

आज देखि सोह्र श्राद्ध

टप खबर आइतवार, भदौ २६, २०७९

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ। आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास...

सबै पढ्नुहोस्
पिम नेपाल चौथो वर्षमा, विभिन्न व्यक्तित्वहरुलाई सम्मान

पिम नेपाल चौथो वर्षमा, विभिन्न व्यक्तित्वहरुलाई सम्मान

टप खबर शनिबार, भदौ २५, २०७९

काठमाण्डौ – पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आफ्नो स्थापनाको तेश्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरेका छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा...

सबै पढ्नुहोस्
चोलेन्द्र सँग बयान लिन महाअभियोग सिफारिस समितिको बैठक

चोलेन्द्र सँग बयान लिन महाअभियोग सिफारिस समितिको बैठक

टप खबर शनिबार, भदौ २५, २०७९

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बयान लिन महाअभियोग सिफारिस समितिको बैठक बस्दै छ । सिंहदरबारमा केहीबेरमा बस्ने बैठकले आजै राणासँगको बयानसमितिको सक्ने तयारी छ । समितिले राणासँग आज आज तेस्रो पटक...

सबै पढ्नुहोस्
दार्चुलामा बाढी, १ को मृत्यु, ६ जना बेपत्ता

दार्चुलामा बाढी, १ को मृत्यु, ६ जना बेपत्ता

टप खबर शनिबार, भदौ २५, २०७९

शुक्रबार रातिदेखि परेको अविरल वर्षाले जिल्लाको सदरमुकामस्थित खलङ्गाको बंगाबगड क्षेत्रमा धनजनको क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दका अनुसार करिब डेढ...

सबै पढ्नुहोस्
शनिबार बाट समानुपातिकतर्फको मतपत्र छापिने

शनिबार बाट समानुपातिकतर्फको मतपत्र छापिने

टप खबर शनिबार, भदौ २५, २०७९

निर्वाचन आयोगले शनिबारबाट चारवटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्ने भएको छ । आयोगका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिकतर्फका मतपत्र छाप्ने भएको छ...

सबै पढ्नुहोस्
नेपालको प्रधानमन्त्री विदेशीहरुको योजनामा: राजेन्द्र लिङदेन

नेपालको प्रधानमन्त्री विदेशीहरुको योजनामा: राजेन्द्र लिङदेन

टप खबर शनिबार, भदौ २५, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालको प्रधानमन्त्री विदेशीहरुको योजनामा बनाइने गरेको बताएका छन् । शुक्रबार विश्व ॐकार एकता महाअभियानको आयोजनामा काठमाडौंमा भएको ॐकार एकता राष्ट्रिय धर्म सभालाई सम्बोधन...

सबै पढ्नुहोस्
सन्दीप लामिछाने द्वारा आफू पूर्ण निर्दोश रहेको दावी

सन्दीप लामिछाने द्वारा आफू पूर्ण निर्दोश रहेको दावी

टप खबर शुक्रबार, भदौ २४, २०७९

बलात्कार आरोपित सन्दीप लामिछानेले आफू पूर्ण निर्दोश रहेको दावी गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफू निर्दोश रहेको र मुलुकको कानूनको सम्मान गर्ने बताएका छन् ।...

सबै पढ्नुहोस्
नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्ने सम्भावना पनि छ: प्रचण्ड

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्ने सम्भावना पनि छ: प्रचण्ड

टप खबर शुक्रबार, भदौ २४, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण नगरे विषय अदालत पुग्ने बताएका छन् । आफूले केही दिनअघि राष्ट्रपति भेट्दा यो विषयलाई ठूलै...

सबै पढ्नुहोस्
बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन

टप खबर शुक्रबार, भदौ २४, २०७९

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । ९६ वर्षीया महारानी एलिजाबेथको बिहीबार राती निधन भएको हो ।स्वास्थ्यमा समस्या आएपछि बालमोरल दरबारमा उनको बिहीबार निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्था...

सबै पढ्नुहोस्
मिसाइल खतरालाई ध्यानमा राख्दै यूएईको हवाई क्षेत्र बन्द