टप खबर

सरकारले निजामती सेवा अन्तर्गत दरबन्दी २० प्रतिशतले घटाउने, करिब १० हजार घट्ने

सरकारले निजामती सेवा अन्तर्गत दरबन्दी २० प्रतिशतले घटाउने, करिब १० हजार घट्ने

टप खबर बुधबार, अशोज १, २०८२

सरकारले निजामती सेवा अन्तर्गत संघीय तहमा रहेको दरबन्दी २० प्रतिशतले घटाउने तयारी गरेको छ । मुख्यसचिव एकनारायण अर्यालको मंगलबार संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यसकाे बारेमा सैद्धान्तिक सहमति गरेको हो...

सबै पढ्नुहोस्
सरकारका कुनै पनि कर्मचारीले अब बैठक भत्ता लिन नपाउने

सरकारका कुनै पनि कर्मचारीले अब बैठक भत्ता लिन नपाउने

टप खबर बुधबार, अशोज १, २०८२

काठमाडौं: नेपाल सरकारका कुनै पनि कर्मचारीले अब बैठक भत्ता लिन नपाउने भएका छन् । हालको विषम परिस्थितिमा सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन यस्तो निर्णय गरिएको हो । मुख्यसचिव एकनारायण अर्यालको...

सबै पढ्नुहोस्
जेनजी आन्दोल​न​मा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक आज देशभर सार्वजनिक बिदा

जेनजी आन्दोल​न​मा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक आज देशभर सार्वजनिक बिदा

टप खबर बुधबार, अशोज १, २०८२

सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज...

सबै पढ्नुहोस्
यस वर्षको दसैँका लागि अग्रिम टिकट बुकिङ नखुल्ने

यस वर्षको दसैँका लागि अग्रिम टिकट बुकिङ नखुल्ने

टप खबर मङ्लबार, भदौ ३१, २०८२

यस वर्षको दसैँ, तिहार लगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ। मंगलबार काठमाडौंको मिन भवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको सम्वद्ध सबै पक्षको बैठकले यात्रुहरू जाने क्रम...

सबै पढ्नुहोस्
प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्वको मन्त्रिपरिषद्‌ बढीमा ११ सदस्यीय हुने

प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्वको मन्त्रिपरिषद्‌ बढीमा ११ सदस्यीय हुने

टप खबर मङ्लबार, भदौ ३१, २०८२

अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्‌ बढीमा ११ सदस्यीय हुने दाबी गरेकी छिन्‌ । बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै कार्कीले वर्तमान सरकारमा मन्त्रीहरूको सङ्ख्या ११ भन्दा बढी...

सबै पढ्नुहोस्
भारतीय दूतावास जानुपर्ने भएपछि मन्त्री खान हच्किएँ: हर्क साम्पाङ

भारतीय दूतावास जानुपर्ने भएपछि मन्त्री खान हच्किएँ: हर्क साम्पाङ

टप खबर मङ्लबार, भदौ ३१, २०८२

धरान उपमहानगरका मेयर हर्क साम्पाङले देशको नेतृत्वको जिम्मेवारी लिन काठमाडौं पुग्दा भारतीय दूतावास जानुपर्ने भएपछि आफू मन्त्री खान हच्किएको बताएका छन्। काठमाडौं आएर नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग...

सबै पढ्नुहोस्
मौसम: धेरै स्थानमा ब​र्षाको स​म्भाव​ना

मौसम: धेरै स्थानमा ब​र्षाको स​म्भाव​ना

टप खबर मङ्लबार, भदौ ३१, २०८२

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएको छ । यस्तै, अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको...

सबै पढ्नुहोस्
बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने

बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने

टप खबर मङ्लबार, भदौ ३१, २०८२

यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा...

सबै पढ्नुहोस्
असोज १ गते शोक विदा दिने सरकारको निर्णय

असोज १ गते शोक विदा दिने सरकारको निर्णय

टप खबर सोमवार, भदौ ३०, २०८२

सरकारले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद वैठकले जेनजी आन्दोलनमा मारिएकाहरुको सम्मानमा शोक मनाउन विदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले...

सबै पढ्नुहोस्
जेन-जी प्र​द​र्श​न​मा ज्यान गुमाएका व्य​क्तीको प​रिवार लाइ १५ लाख दीइने

जेन-जी प्र​द​र्श​न​मा ज्यान गुमाएका व्य​क्तीको प​रिवार लाइ १५ लाख दीइने

टप खबर सोमवार, भदौ ३०, २०८२

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई जनही १५ लाख दिने भएको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले...

सबै पढ्नुहोस्
दुई अर्ब डलर नाघ्यो विनोद चौधरीको सम्पत्ति